
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२३ समाचार
कृषि/ कृषकयसरी मधेश प्रदेशमा धान रोपाइँ हुने कुल क्षेत्रफल ४ लाख १ हजार ६ सय ५० हेक्टर रहेकोमा हाल सम्म ३ लाख ३१ हजार ६ सय ९०.७ हेक्टर (८२.५८ प्रतिशत) धान रोपाइँ भइसकेको कृषि विकास निर्देशनालयले जनाएको छ । यस वर्ष समयमा पानी नहुँदा धान ढिलाइ भएको निर्देशनालयका सुचना अधिकारी रामकलेश साहले जानकारी दिए ।
३ वर्ष अगाडि · कृषि/ कृषक
खेल / खेलाडीन्यूज ब्यूरो, जनकपुरधाम । खेलाडीको भूमि भनेर चिनिने धनुषाको जनकनन्दिनी गाउँपालिकाले पाँचौ अध्यक्ष गोल्डकप सुरु गर्ने भएको छ । जनकनन्दिनी गाउँपालिकाले यही चैत्त १५ गतेदेखि पाँचौँ अध्यक्ष गोल्डकप गर्ने भएको हो । जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ खजुरी फिल्डमा हुने फुटबल गोल्डकपमा ८ टिम सहभागी हुने छ ।
३ वर्ष अगाडि · खेल / खेलाडी
पत्रपत्रिकानीति तथा कार्यक्रम र बजेटमाथिको मतदानमा व्हिप लगाइने भएकाले असन्तुष्ट सभासदहरु समेतले सरकारको पक्षमा भोट गर्नुपर्नेछ । यसैबीच नेपाली काँग्रेस र माओवादी केन्द्रलाई सरकारमा भित्र्याउन दिनभरि नै छलफल चलेको छ ।
५ वर्ष अगाडि · पत्रपत्रिका
देश कालएउटा मानिस धेरै शक्तिशाली भएपनि केहि हुन नसक्ने र संगठनले पहाडलाई पनि उठाउन सक्ने बताउँदै डा। राउतले भने, “संगठन छ त्यहीं भएर हामी छौं र हाम्रो अस्तित्व छ ।”
५ वर्ष अगाडि · देश काल
कृषि/ कृषकन्यूज ब्यूरो, रौतहट । रौतहटको उत्तरी भेगमा लाखौंको संख्यामा रहेको सलह किराको बथान देखा परेको छ । जिल्लाको उत्तरी भेग चुरे डाडामा अवस्थित रहेका बस्तीमा शनिवार विहानै कृषिबालीको दुष्मनको नामबाट प्रख्यात रहेका सलख किरा देखापरेपछि किसानहरु निकै चिन्तीत भएको हो । जिल्लाको चन्द्रपुर नगरपालिकाको उत्तरी सिम
६ वर्ष अगाडि · कृषि/ कृषक
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । विश्वलाई आक्रान्त बनाएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वका सबै देश मुक्त होस् भन्ने कामना गर्दै सिरहामा विशाल कलश यात्रा निकालिएको छ । कोरोनाबाट मुक्तिको कामनासहित आइतबार सिरहाको मिर्चैया नगरपालिका–९ मा विशाल कलश यात्रा निकालिएको हो । मिर्चैया–९ मा अवस्थित कमलदहबाट
६ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, वीरगँज । सरकारले आगमी जेठ ३२ गतेसम्म लगाएको लकडाउनमा पनि वीरगँजका व्यापारीहरुले पसल र बजार खोल्न थालेका छन् । वीरगञ्जमा लकडाउन उल्लंघन गरेर व्यापारीले मङ्गलबारदेखि बजार र पसल खोल्न थालेका छन् । स्थानीय प्रशासनले वीरगञ्जमा लकडाउनमा औषधिका पसल २४ सै घण्टा र किराना, खाद्यान्न, दूध, पानीलग
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, रौतहट । एकाविहानै पानीमा तैरिरहेको अवस्थामा एक पुरुषको लास (शव) फेला परेको छ । प्रदेश नं. २ को रौतहट जिल्लाको लालबकैयाँ नदिमा एक पुरुष मृत फेला परेको हो । रौतहटको गौर नगरपालिका वडा नं. ४ स्थित पानीमा तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेको थियो । यद्यपी, मृतकको सनाखत भने हुन सके
६ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । सिरहामा एक महिलालाई जिउँदै मट्टीतेल छर्केर आगो लगाइएको छ । घरायसी विवादमा बिहीवार सिरहाको कल्याणपुर नगरपालिका ८ अरङकी २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेलाई जीउमा आगो लगाएर जलाइएको हो । आगोले कञ्चनकी शरीरको ८० प्रतिशत भाग जलेको छ भने उनको अवस्था अहिले गम्भीर रहेको जनाइएको छ । बिही
७ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो | जनकपुरधाम, २० साउन । देशभरका झण्डै ४ हजार ७ सय सामाजिक परिचालकहरुले आफुहरुको जागिर खोसिएपछि भन्दै आन्दोलनको तयारीमा जुटेका छन् । जनकपुरबाट प्रकाशित हुने आजको न्यूजपेपर दैनिकमा समाचार छ । देशभरका सामाजिक परिचालकहरुको २०७५ अषाढ मसान्तबाट जागिर खोसिएपछि उनीहरुले स्थानीय निकायमा भर्ति गर्
८ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो || जनकपुरधाम, २ बैशाख । प्रदेश नं. २ का सरकारले आज सार्वजनिक विदाको घोषणा गरेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मधेस र मिथिलाञ्चलमा मनाइने जुडशितल पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै सार्वजनिक विदाको घोषणा गरेको हो । यसअघि सार्वजनिक विदा नदिएको भनेर सुचना आएपनि पछि भुलसुधार ग
८ वर्ष अगाडि · देश काल
देश कालयसअघि निर्वाचन आयोगले काठमाडौंका मेयर बालेनसहित धरान उपमहानगरका मेयर हर्क साम्पाङ, चितवन महानगरकी रेणु दाहाललगायत स्थानीय तहबाट निर्वाचित कयौँ जनप्रतिनिधिहरुले निर्वाचन खर्च नबुझाएको भन्दै जरिवाना तिराएको थियो ।
३ वर्ष अगाडि · देश काल