
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२३ समाचार
देश कालडा. सिके राउतले प्रतिनिधिसभा सदस्य पदको सपथका लागी संघीय संसदको सचिवालयमा दर्ता गरिएको मधेसी भाषा भन्ने शब्दप्रति आपत्ति जनाउँदै उक्त चौकमा मिलाफले राउतको पुतला जलाउने क्रममा बेदर्दी उपर आक्रमण भएको बताइएको छ ।
३ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरभारतबाट आउने सेतो रँगको अण्डा स्वस्थ्यकर नरहेको चिकित्सकहरु बताउँछन् । ब्रोईलर कुखुराको विकार वस्तुको रुपमा अण्डा उत्पादन गर्ने गरिन्छ । यहाँ मात्र मासुको प्रयोजनको लागि उत्पादन गरिने ब्रोईलर कुखुरा न त भाले हुन्छ न पोथी नै । औषधी मार्फत मासुु उत्पादन गर्ने गरिन्छ ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालसोबारे जाँचबुझ गर्ने सिलसिलामा पदबाट निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धकलाई लेखी पठाइएको उनले बताए । यस विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइने भएको छ । ठाकुर पछिल्लो दुई वर्षयता विमानस्थलको प्रमुख पदमा आवद्ध छन् ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारनेता साहले भने,‘मुख्यमन्त्री हुनुभन्दा पहिले लालबाबु राउत बीरगंज महानगरपालिकाको कर्मचारी हुँदा पनि भ्रष्टाचारमा मुछिएका थिए । त्यतिबेला नै राउत जीले भ्रष्टाचार कसरी गर्ने र कसरी जोगिने भनेर तालिम लिनु भएको होला । त्यसकारण साइकल खरिदमा कागजी रुपमा आफू नदेखिने गरी भ्रष्टाचार गर्नु भएको छ।’
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालगाउँसभाको लागि कसैलाई जानकारी नदिएको तथा बन्द कोठामा नगरसभा गरिएको भन्दै स्थानीयहरुले कार्यालयमा तालाबन्दी गर्ने जनाएको छ । कमिशनखोरी नीति तथा कार्यक्रम ल्याएर बजेट कुम्ल्याउन खोजेको आरोप अधिकृत चौधरीमाथि छ ।
४ वर्ष अगाडि · देश काल
केही महिनाअघि विभागले एक सूचना जारी गर्दै नयाँ लाईसेन्सको लागि अनलाईन फाराम बन्द गरेको थियो । पुरानो आवेदनको अधिक भार भएको भन्दै तत्कालै नयाँ आवेदन बन्द गरेको थियो ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोउनको उपचारको क्रममा सेवा उनकी श्रीमति दिनरात अस्पतालमै बस्न बाध्य छिन् । उनको परिवारजनले विभिन्न ठाउँबाट रकम सहयोग गरी ऋषीलाई बचाउनको लागि आग्रह गरिएको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
कृषि/ कृषककार्यक्रममा विदेह नगरपालिकाका मेयर बेचन दास, स्थानीय जनप्रतिनीधिहरु, सशस्त्र प्रहरी धनुषाका एसपी नरेन्द्र सेन, डिआईजी गणेश ठाडा मगर, ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक रबिन मैनाली लगायतका सुरक्षा निकायका अधिकारीहरुको सहभागीता रहेको थियो ।
४ वर्ष अगाडि · कृषि/ कृषक
राजनीतिकअर्थिक रुपान्तरणको प्रमुख बाधक भ्रष्टाचार रहेको उल्लेख गर्दै उनले भने,‘सरकारमा माथि देखि तल सम्म हुने भ्रष्टाचारले अपेक्षित विकास हुन दिएको छैन ।’ नागरिकता सम्बन्धि ऐन प्रतिनिधिसभामा पेश भईसकेकोले नागरिकता समस्या चांडै समाधान हुने विश्वास उनले व्यक्त गरे ।
४ वर्ष अगाडि · राजनीतिक
विचार / ब्लगचीनको हुवेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) को सन्त्रासले यत्तिबेला विश्वभर नै त्राहिमाम मचेको छ । विश्वको झण्डै एकसय ९० बढी देशमा फैलिसकेको कोरोना भाइरसका कारण विश्वभर हालसम्म १९ हजारबढीले ज्यान गुमाइसकेका छन् भने चार लाखबढी संक्रमित छन् । मृत्यु हुने र संक्रमित हुनेको संख्या
६ वर्ष अगाडि · विचार / ब्लग
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले आफ्नै चेम्बर (कार्यकक्ष) मा पत्रकारलाई कुटाएका छन् । जानकी मन्दिर अतिक्रमण सन्दर्भमा सूचना माग्न गएका पत्रकारहरुलाई मेयर साहले आफ्ना कार्यकक्षमै कुटपिट गराएका हुन् । जानकी मन्दिरको फूलबारी अतिक्रमण सम्बन्धी बाईट र सूचना लिनका ल
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारधनुषाको निर्वाचन क्षेत्र नम्बर ३ मुखियापट्टि मुसरनियाँ गाउँपालिका वडा नम्बर ६ बेरिया बजारस्थित जसपाले राखेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन धनुषा आउन लागेकी मन्त्री यादवको पुतला दहन गरिएको हो । आईतबार बिहान जनमत पार्टी
४ वर्ष अगाडि · प्रमुख समाचार