प्रदेश नं. २ मा आज सार्वजनिक छुट्टी
न्यूज ब्यूरो || जनकपुरधाम, २ बैशाख । प्रदेश नं. २ का सरकारले आज सार्वजनिक विदाको घोषणा गरेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मधेस र मिथिलाञ्चलमा मनाइने जुडशितल पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै सार्वजनिक विदाको घोषणा गरेको हो । यसअघि सार्वजनिक विदा नदिएको भनेर सुचना आएपनि पछि भुलसुधार ग

२०७५ बैशाख २ आइतबार, दिउँसो १:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २ बैशाख । प्रदेश नं. २ का सरकारले आज सार्वजनिक विदाको घोषणा गरेका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मधेस र मिथिलाञ्चलमा मनाइने जुडशितल पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै सार्वजनिक विदाको घोषणा गरेको हो ।
यसअघि सार्वजनिक विदा नदिएको भनेर सुचना आएपनि पछि भुलसुधार गरी हतारमा निर्णय भएकोले अहिले सच्याउने भनिएको छ ।
जुडशितल पर्वमा विभिन्न स्थानमा मेला लाग्ने गर्दछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…