
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२३ समाचार
देश कालअरु कसैको उम्मेदवारी नपरेको भन्दै जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका दिनानाथ शर्माले प्रचण्ड निर्विरोध निर्वाचित भएको घोषणा गरे ।
४ वर्ष अगाडि · देश काल
देश कालई. कुशवाहा डा. सिके राउतको विश्वास पात्रको रुपमा चिनिएको छ । गैर आवासीय मधेशी सँघका अन्तराष्ट्रिय अध्यक्ष समेत रहिसकेका कुशवाहा मूलधारको राजनीतिमा कदम राखेका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालसीमावर्ती भारतीय गाउँ गोराहारीबाट मोटरसाइकल चढेर नेपालतर्फ आएका एक व्यक्तिले सीमाक्षेत्रमा सशस्त्र प्रहरीलाई देखेपछि उक्त रकम झोला फालेर भागेका बताइएको छ ।
५ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोउक्त रेलमार्गको डीपीआर तयार गर्न भारत सरकारले यो वर्ष बजेट विनियोजनसमेत गरेको छ । भारत सरकारको सम्पूर्ण आर्थिक तथा प्राविधिक सहयोगमा सो रेलमार्ग निर्माण गर्ने सहमति दुई मुलुकबीच भएको हो । यो रेलमार्ग निर्माणमा कुल तीन खर्ब रुपियाँ खर्च हुने अनुमान छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । सरकारले अब लकडाउनलाई केही खुकुलो बनाउने भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । लकडाउनलाई खकुलो बनाउँदै खाद्य तथा अत्यावश्यक वस्तु र ठूला आयोजनाहरुलाई सञ्चालन गर्न दिने निर्णय समितिल
६ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, सिरहा, ११ चैत्र । लहान ७ स्थित एक सुनचांदी पसलमा शुक्रबार भएको बम विस्फोटको विरोधमा आह्वान गरिएको लहान बन्दले जनजीवन प्रभावित भएको छ । लहानको विकास ट्रेडर्स (सुनचांदी पसल) मा गराइएको बम विस्फोट घटनाका दोषीमाथि कारवाही गर्न माग गर्दै उद्योग वाणिज्य संघ लहानले बन्द आह्वान गरेको हो । यससं
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
कृषि/ कृषककिसानको लागि आएको गहुँको बीउ स्थानीय जनप्रतिनीधिहरुले आफ्ना पार्टीका कार्यकर्ताहरु, आसेपासेहरुलाई मात्र दिने मनसायले असल किसानलाई दिनभरी कुराएको भन्दै किसानहरुले गरेको कार्य बाध्यता रहेको उनले प्रतिक्रिया दिए ।
४ वर्ष अगाडि · कृषि/ कृषक
प्रमुख समाचारमधेशमा बिधमान अशिक्षा, बेरोजगारी , गरिबीको मुल जड यही सत्ताधारी काङ्ग्रेस , कम्युनिस्ट , जसपा ,लोसपा रहेको बताउदै यी पार्टीहरुलाई आउने चुनाबमा सखाप गरि एक क्षत्र जनमतको सरकार बनाउन अनुरोध समेत गरे ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजपक्राउ पर्नेमा लालबन्दी नगरपालिका १७ का १८ बर्षीय किसन साह र १९ बर्षीय अनिष दाहाल रहेको प्रहरीले जनाएको छ । दुबै जनाले प्रियंकाको हत्या गरी शव गाडेको स्वीकारेको डीएसपी बुढाथोकीले जानकारी दिए ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, कपिलवस्तु । एक विद्यालयका हेडमास्टर र कार्यालय सहयोगी (पिउन) लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रँगेहात पक्राउ गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका–८ विसनपुरमा ४० हजार घुस सहित दुई जना पक्राउ परेका छन् । श्री बाल ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक रविन्द्र प्रसाद मौर
७ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको महेन्द्रनगरमा शनिबार (आज) साँझ मोटरसाईकल दुर्घटना हुँदा दुई जना गम्भिर घाईते भएका छन् । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगर र मिथिला नगरापालिका वडा नं. नक्टाझिझ जोडने पूलदेखि करिब २०० मिटरको दुरीमा भएको उक्त मोटरसाईकल दुर्घटनामा एक जना समान्य तथा द
७ वर्ष अगाडि · न्यूज हाईलाईट
विचार / ब्लगडॉ केसी को शान्तिपूर्ण आन्दोलन र त्यसपछि १३ बर्षिय बालिका निर्मला जसको बलात्कार पछि हत्या र त्यसको दोषीलाई कार्बाहीको माग गर्दै सडकमा उत्रिएका आम नागरिक जसको एऊटै आवाज थियो । बलात्कारीलाई कानुनत सजाय देऊ तर त्यलाई पनि तिमीले क्रुर र गैर जिम्मेबार तरिकाले गोलीनै चलाई मार्यो, यो कस्तो अभिभाबकतत्वको पर
८ वर्ष अगाडि · विचार / ब्लग