नेपालको झण्डा ओढेर सरिता गिरीले गराइन मनोयन दर्ता
जसपाकी पूर्व नेतृ रहेकी सरिता गिरिले राजनीतिक वक्तत्वको कारण देशमा चर्चा रहने नेतृको रुपमा चिनिन्छन् । उनको राजनीतिक अडानको चर्चा चारैतर्फ गरिन्छन् ।

२०७९ असोज २३ आइतबार, दिउँसो २:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पटक–पटक राजनीतिक विवादमा तानिदै आएकी नेतृ सरिता गिरीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी हुन् ।
असोज २३ गते आज मात्र एक दिन प्रत्यक्षतर्फ मनोयन दर्ताको लागि समय रहेकोमा सिरहा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी हुन् ।
जसपाकी पूर्व नेतृ रहेकी सरिता गिरिले राजनीतिक वक्तत्वको कारण देशमा चर्चा रहने नेतृको रुपमा चिनिन्छन् । उनको राजनीतिक अडानको चर्चा चारैतर्फ गरिन्छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…