
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२३ समाचार
ब्यूरो-रिपोर्टरनाला निर्माणका यस्तो लापरवाहीले वर्षायाममा पानी जम्ने, नाला चिरिने वा भत्किने, तथा बस्तीमा जोखिम बढ्ने सम्भावना रहेको स्थानीयले चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार, यस्तो गैरजिम्मेवार कामले जनताको करको पैसा दुरुपयोग हुनुका साथै विकास कार्यको विश्वसनीयता नै खल्बलिने अवस्थामा पुगेको छ।
११ महिना अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरगत महिना विवाह बन्धनमा बाँधिनुभएका डा. साहले ३० केजी चामल, ५ केजी दाल, १५ केजी आलु, १० केजी प्याज, ५ लिटर तेल, ५ केजी मुरही, ५ केजी चिउरा, र ५ केजी सोयाबिन हस्तान्तरण गर्नुभएको छ। साथै, प्रत्येक महिनामा यी सम्पूर्ण खाद्य सामग्री, प्रत्येक १५ दिनमा ५ केजी फलफूल, र प्रत्येक हप्तामा हरियो तरकारी आश्रमलाई दान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरो५१ करोड़ भन्दा बढ़ी रकम बेरुजू रहेको मौलापुर नगरपालिकाले पहिलो ,दोस्रो र तेस्रो वर्ष २०७६,२०७७,र २०७८ मा भएको मधानी महोत्सवको खर्च विवरण अहिलेसम्म सार्वजानिक गरेका छैनन् ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारदुई पक्षबीचको कुटाकुटका क्रममा अहिले अधिवेशनस्थल तनावग्रस्त भएको छ। प्रदेश २ को अधिवेशन आफ्नो पक्षमा पार्न देउवाले बालकृष्ण खाँणलाई पठाएका छन्। उता, शेखर पक्षबाट गगन थापासहितका नेता पनि त्यहाँ पुगेका छन्।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि सरकारले गरेको लकडाउनबाट प्रभावित लहानका सयौं घरपरिवारलाई राहत प्रदान गरिएको छ । लहान नगरपालिका ८ मा लकडाउनबाट प्रभावित अति विपन्न तथा गरिब परिवारलाई राहत वितरण गरिएको हो । स्थानीय युवाहरुको एक समूहले सो वडामा
६ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजयस सन्दर्भमा शिक्षा शाखा प्रमुख विश्वनाथ यादवले तालाबन्दी गरिएको सुनेको मात्र सुनाए । उनले किन र केको लागि तालाबन्दी गरेको बारे आफूलाई थाहा नभएको बताए । उनले कार्य व्यस्तता देखाउँदै बाहिरबाट नगर आएपछि यसको समाधान गरिने बताए ।
२ वर्ष अगाडि · गाउँ / समाज
प्रारम्भिक अनुसन्धानको क्रममा मागी रोकाया र उनका श्रीमान बिच वादविवाद र झैझगडा भएको रिसले मागीले गत कात्तिक २९ गते निशान्त स्कूलबाट फर्किएपछि दुधमा बिषादी मिसाई खुवाई निजलाई कोठामा बस्दै गर्नु हामी बेलुका आउँछौ भनी आफ्ना छोरा र छोरी लगी भारततर्फ गएको खुल्न आएको छ ।
४ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियकाँग्रेसको तर्फबाट चुनाव लडने उम्मेदवार जीत त परको कुरा, आफ्नो जमानत समेत बचाउन असफल रहयो । बिहारमा एक्लै चुनाव लडने दम्भमा रहेको काँग्रेसले आफ्नो जमानत बचाउको लागि आवश्यक परेको भोँट समेत प्राप्त गर्न सकेनन् । चिरागभन्दा पनि कन्हैयाको भोँट खराब रहयो ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
सन् २०१४ मा भारतीय सरकारको रु सात अर्ब २० करोड अनुदान सहयोगमा थालिएको जयनगर–जनकपुर–बर्दिबास रेल्वे स्तरोन्नतिको काम सन् २०१९ मै सकिनुपर्ने तालिका थियो ।
५ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधिन्यूज ब्यूरो, रौतहट । जिल्ला अस्पताल गौरमा स्थापना भएको पिसिआर परिक्षण प्रयोगशालाको शुक्रबार उद्घाटन गरिएको छ । गौर अस्पतालको कक्षमा प्रदेश नं. २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले पिसिआर मेसिनको बिधिबत रुपमा उद्घाटन गरेको हो । संघीय ,प्रदेश सरकार र रौतहटका १३ स्थानिय तहले आर्थिक सहयोग गरेको छ
६ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रदेश ब्यूरोन्यूज ब्यूरो, रौतहट । जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका एक थुनुवा रौतहट प्रहरीको गिरफ्तबाटै फरार भएका छन् । रौतहटको गौर नगरपालिका वडा नं. ४ का २२ बर्षिय रोहितकुमार यादव प्रहरीको अस्थायी थुनुवा कक्ष निर्माण व्यवसायी संघको भवनबाट फरार भएका हुन् । यादव अहिलेक केहीबेर अगाडी (करिब ७ः१५ बजे) फरार भए
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । कोरोनाको महामारीमा जनकपुरमा रगतको अभाव हुन थालेपछि जनकपुरका युवाहरुले आफ्नो रगत दिएका छन् । लकडाउनमा अस्पतालमा पनि मान्छेको चाप कम सहित रक्तदाताहरुको समेत कमी भएको भन्दै युवाहरुले ब्लड बैंकमा ३१ पोका रगत जम्मा गरेका छन् । बुधबार विहान ११ बजेदेखि जनकपुरको जनकचोकमा वृहत रक्तद
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो