प्रहरी गिरफ्तबाटै बलात्कार मद्दाका थुनुवा फरार !
आरोपित यादव शौचालयको भेन्ट्रिलेशनबाट फरार भएका छन् ।

२०७७ भदौ १५ सोमबार, राति ८:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका एक थुनुवा रौतहट प्रहरीको गिरफ्तबाटै फरार भएका छन् ।
रौतहटको गौर नगरपालिका वडा नं. ४ का २२ बर्षिय रोहितकुमार यादव प्रहरीको अस्थायी थुनुवा कक्ष निर्माण व्यवसायी संघको भवनबाट फरार भएका हुन् । यादव अहिलेक केहीबेर अगाडी (करिब ७ः१५ बजे) फरार भएका हुन् ।
आरोपित यादव शौचालयको भेन्ट्रिलेशनबाट फरार भएका छन् । थप विवरण आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…