
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२३ समाचार
शिक्षा ब्यूरोउनले विहिबार तलब अपुग भएको शिक्षक शिक्षिकाहरुको बाँकीको तलबको लागि निकासा हुने जानकारी दिए । शिक्षक शिक्षिकाहरुको आंशिक तलबको बारेमा बुधबार नै जानकारी पाएको भन्दै जानकारी पाएलगत्तै समस्या समाधानको लागि पहलकदमी गरेको दाबी गरे ।
४ वर्ष अगाडि · शिक्षा ब्यूरो
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाको ६ जनामा कोरोना पुष्टि भएको छ । गत जेठ २२ गते सँकलन गरिएको स्वाब परीक्षणपछि मँगलबार दिएको रिपोर्ट अनुसार ६ जनामा कोरोना पुष्टि भएको हो । कमला नगरपालिकको वडा नं. २ माचिका २ जना, कमला नगरपालिका वडा नं. ३ पर्सा र लगमा गरी २ जना तथा कमला नगरपालिका वडा नं
६ वर्ष अगाडि · प्रमुख समाचार
कला पृष्ठआँखा बन्द गरी हिड्दा मलाई मेरो देश सुन्दर लाग्थ्थो, जब हल्काआँखाखोल्थे, देश नै पापीलाग्थ्यो मलाई । यस्तै हो मेरो देश भनी जब म बुझ्नथाले, अनि देशमायस्तामानिस आएजसले मलाई देशको बारेमा सम्झाँए । अझ जब–जब समाज र देशलाई बुझ्नथाले, नेताहरु भ्रष्ट र पापीलाग्न्थाले । देशलाई बनाउँछु, बचाउँछु भनी, देशलाई बेच्
७ वर्ष अगाडि · कला पृष्ठ
गाउँ / समाजनगरप्रमुखबाट कम्बल पाएका ज्येष्ठ नागरिक ७० वर्षीय विल्टु मण्डलले चौकमै आएर जाडोको मौसममा न्यानो कपडाअन्तर्गत कम्बल दिएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘जाडोमा न्यानो कपडा दिनुभयो, खुसी लागेको छ, धेरै–धेरै धन्यवाद भन्न चाहन्छु ।’
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालखारेजीमा परेका ईन्जिनियरहरु मध्ये बाट केहि ईन्जिनियरहरुले आफूहरु उपर अन्याय भएको बताएका छन् । साथै उक्त निर्णयलाई चित्त नबुझाइ केहि ईन्जिनियरहरुले सर्वोच्च अदालतमा निवेदन दर्ता गराइ सर्वोच्च अदालतबाट अन्तरिम आदेश समेत जारी भएको अवस्था छ ।
४ वर्ष अगाडि · देश काल
लालबाबु सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भ्रष्टाचारको छानबिन गर्न सहयोग गर्नुपर्छ । साईकल खरिद मात्र मुद्दा नभएर अन्य विभिन्न स्तरबाट भएको भ्रष्टाचारको छानबिनको लागि जनलोकपालको हैसियत खत्तम पार्दै अख्तियारले देखाएको चासोलाई मुख्यमन्त्रीले सराहना गर्नुपर्छ ।
५ वर्ष अगाडि · सम्पादकिय
देश कालछलफलमा प्रदेश सरकार द्वारा ६४ वटै प्राबिधिक विद्यालयहरुलाई छिटै नै सम्वन्धन दिई यसै वर्ष देखी कक्षा समेत संचालनमा आउने प्रतिबद्धता समेत जनाए ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारनिधीका अन्य नेता कार्यक्रताले यसलाई स्वभाविक भनेपनि निधी भने भदौमा तय भएको महाधिवेशनको प्रचार प्रसारमा लागि सकेको कांग्रेसीहरुकै दावी छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, ३ फागुन । सँस्कृतिको नगरी भनेर पहिचान बनाएको जनकपुरधाममा पश्चिमी सभ्यता प्रणय दिवसलाई मात दिँदै ' आमावुवा पूजन डे' मनाइएको छ । युवायुवतिहरुले १४ फेरबरीको दिन भ्यालेनटाईन डे अर्थात प्रणय दिवस मनाईरहदा जनकपुरधाम स्थितको राधाकृष्ण योग सेवा केन्द्रले जनकपुरमा आदर्श आमा बुबाको दिव्य पूजन गर
७ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाका युवाहरुको साझा संगठन सिरहा युवा संजालले सूचनाको हक सम्बन्धि अभिमुखिकरण तालिम गर्ने भएको छ । संजालले यही आउँदो कार्तिक ७ गते बुधवार गोलबजारमा १ दिने सूचनाको हक सम्बन्धि अभिमुखिकरण तालिम गर्न लागेको हो । पारदर्शीता र जवाफदेहीताका लागी सूचनाको हक ज्यादै महत्वपूर्ण भ
८ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । जनयुद्धकालमा सहादत दिएका धनुषाका शहिद सूर्यनाथ रानको ३२ औँ स्मृति सभा आज विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ डुमरिया स्थित शहिद सूर्यनाथ रानको पार्क नजिकै डुमरिया चोकमै स्मृति सभाको आयोजना गरिएको नगरका मेयर उदय कुमार बरबरियाले जानकारी द
८ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजनकपुरधाम, २७ पुस । इन्स्टीच्युट अफ मेडिकल आईओएम मा आरक्षणको माग गरिरहेका विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । मधेसी युथ थिँक टयान्कका सँयोजक समेत रहेका डा. विनय पँजियारको अगुवाईमा आज गएको विद्यार्थी नेताहरुको एक टोलीले डिनको कार्यालय अगाडी आरक्षण खारेजको विरोध गरिरहेको बेला पक्राउ गरिएको
८ वर्ष अगाडि · प्रमुख समाचार