राजनीतिको उदय : कान्छो मेयर उदय बरबरिया
आँखा बन्द गरी हिड्दा मलाई मेरो देश सुन्दर लाग्थ्थो, जब हल्काआँखाखोल्थे, देश नै पापीलाग्थ्यो मलाई । यस्तै हो मेरो देश भनी जब म बुझ्नथाले, अनि देशमायस्तामानिस आएजसले मलाई देशको बारेमा सम्झाँए । अझ जब–जब समाज र देशलाई बुझ्नथाले, नेताहरु भ्रष्ट र पापीलाग्न्थाले । देशलाई बनाउँछु, बचाउँछु भनी, देशलाई बेच्
२०७५ फागुन २६ आइतबार, दिउँसो २:४८ बजे१ मिनेट पढाइ

आँखाबन्द गरी हिड्दा मलाई
मेरो देश सुन्दर लाग्थ्थो,
जब हल्काआँखाखोल्थे,
देश नै पापीलाग्थ्यो मलाई ।
यस्तै हो मेरो देश भनी जब म बुझ्नथाले,
अनि देशमायस्तामानिस आएजसले
मलाई देशको बारेमा सम्झाँए ।
अझ जब–जब समाज र देशलाई बुझ्नथाले,
नेताहरु भ्रष्ट र पापीलाग्न्थाले ।
देशलाई बनाउँछु, बचाउँछु भनी,
देशलाई बेच्नथाले।
जवयस्तो अवस्थाथियो मेरो देशको,
एउटा कुनामा कान्छो मेयरको रुपमा
उदय बरबरिया उदाउनु भयो ।
समाज के हो भन्ने बल्ल बुझ्नथालेको उमेरमा,
उनले सुखी–समृद्ध ऐतिहासिकनगर
“सहिदनगर”बनाउनमा जुटन थाले ।
सलाम छ विकासप्रेमी मेयर उदयलाई,
जसले २४वर्ष कै उमेरमाविकासलाई
आफ्नो परिचय र कुशल नेतृत्वलाई
आफ्नोपहिचानबनाएँ ।
अभाव छ नेपालमायस्ताविकासप्रेमी
त्यसमापनियुवा नेतृत्वको,
हे, नेपाल माता बिन्ती छ मेरो ,
तिम्रो कामनाको लागि
उदयजस्तो नेतृत्वको मात्रै जन्महोस् तिम्रो काखँमा ।
अनिमात्रहामीआँखाबन्द गरेर होइन
आँखाखोलेर हिड्दा पनिहाम्रो देश
सुन्दर, शान्त र विशाललाग्नेछ ।।
==============================
साहिलचन्द्र यादव
नेश्नल कलेज, काठमान्डौँ
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
साहिलचन्द्र यादव
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…