
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२२ समाचार
गाउँ / समाजयादवका अनुसार, वडा नम्बर २ को उत्तरबारी टोलको बजारदेखि ढारही पोखरीसम्मको सडकको अवस्था अन्यन्तै खराब भएको तथा बारम्बार जनप्रतिनीधिहरुलाई ध्यानकर्षण गराएपनि चासो नलिएको भन्दै गाउँपालिका अध्यक्षलाई गाउँ घुमाएको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरअनुगमन क्रममा देखिएका कमिकमजोरीहरु उपभोक्ता ,ठेक्दार लगायत योजनाहरु गुणस्तरीय गर्न सुझाव दिदै विभिन्न वार्डमा अनुगमन गरिएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालकेही दिनदेखि मलङ्गवा नाकाबाट आवतजावत गर्न दिइएको थियो । अहिले त्यो नाका पूर्णरूपमा बन्द गरिएको छ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजसप्तरीको रुपनी गाउंपालिका–३ माइत भएकी मनिषाको दुई वर्षअघि विकाससँग प्रेम विवाह भएको थियो । राजविराजस्थित एक कलेजमा पढ्दै गर्दा दुबैबीच गहिरो प्रेम सम्बन्ध स्थापित भएपछि दुबै जना भागि प्रेम विवाह गरेका थिए ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालपसलहरुको हकमा पनि साँझ ५ बजेसम्म खुल्ने जनाइएको छ । लकडाउन खोलिएपनि केही नियमको पालना समेत गर्न सरकारले अनुरोध गरेको छ । अनलाईन कक्षा सहित नीजि सवारी साधन चल्न दिइने भएको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले ‘असोज ३’ लाई ‘कालो दिन’को रुपमा मनाउने निर्णय गरेको छ । संविधान संशोधनको मुद्दा हालसम्म सम्बोधन नभएको भन्दै राजपाले संविधान जारी भएको दिन असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने निर्णय गरेको हो । राजपा संयोजक राजकिशोर यादवको संयोजकत्वमा म
७ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैयामा योग भवन निर्माण हुने भएको छ । मिर्चैया नगरपालिका–८ मा अवस्थित पूर्वपश्चिम राजमार्गदेखि करिब १ किलोमिटर उत्तरमा निर्माण हुन लागेको योग भवनको मंगलबार एक समारोहबीच विधिवत् रुपमा शिलान्यास गरिएको छ । २ कठ्ठा क्षेत्रफलमा फैलिएको जग्गामा नियमित योग गर्नका लागि तथा
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको २२ वटा माध्यमिक तहका विद्यालय सयौँ दलित तथा जेहेन्दार छात्राहरुलाई अध्ययनमा प्रोत्साहका निमित्त स्कुले झोला प्रदान गरिएको छ । अध्ययनबाट टाढा रहि गाई गोठाला चराउने छात्रछात्राहरुलाई अध्ययनप्रति रुचि बढाउने एउटा सानो प्रयास अन्तर्गत स्कुले झोला वितरण गरिएको आयोजक संस्
७ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजउक्त मोटरसाईकल अनुसन्धान तथा खोज तलाशको क्रममा मिति सोमबार पक्राउ गरिएको हो । मोटरसाईकल सहित दुवै जनालाई समेत जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याएर अनुसन्धान थालेको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारपरीक्षा केन्द्रमा गार्डको रुपमा खटिएका शिक्षक कमल बहादुर शाहीले पनि टिकटक बनाउँदा ध्यान नदिएको भन्दै ३ बर्षको लागि रस्टिकेट गरिएको छ भने केन्द्राध्यक्ष (सुपरिटेन्डेन्ट) लाई पनि ३ बर्षको लागि रस्टिकेट गरिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिकामा व्यापक अनियमितता भएको भन्दै स्थानीय राजनीतिक दलहरुले त्यसविरुद्ध सर्वदलीय रुपमा आन्दोलनको घोषणा गरेको छ । विभिन्न राजनीतिक दलका स्थानीय नेताहरुले नगरपालिकाविरुद्ध सर्वदलीय रुपमा आन्दोलनमा उत्रिने घोषणा गरेका हुन् । सर्वदलीय संयुक्त संघर्ष समितिले सो
६ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । कोरोना महामारी विरुद्ध रोकथाम , नियन्त्रण तथा उपचारमा खटिनेहरुलाई कोरोनाको संक्रमणबाट मृत्यु भए पीडित परिवारलाई प्रदेश सरकारले एक मुष्ट ५० लाख रुपैया राहत दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्री परिषदको आज सम्पन्न बैठकले कोरोना महामारी नियन्त्रणका लागि नियन्त्रण, रोकथाम
६ वर्ष अगाडि · प्रमुख समाचार