
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२२ समाचार
आर्थिक ब्यूरोप्रहरीका अनुसार एकजना सहकारीका बचतकर्ता (नाम गोप्य) ले आफ्नो जग्गा सहकारीमा धितो राखी २५ लाख रुपैयाँ ऋण लिएको र पछि सो रकम फिर्ता गरेपनि यादवले लामो समयसम्म उनको जग्गा फुकुवा नगरि लिलामीको अवस्थामा पुर्याएकोले उनले दिएको उजुरीका आधारमा यादवलाई ठगी मुद्दामा पक्राउ गरिएको हो ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारयता, जनकनन्दिनी गाउँपालिकामा बलियो सँगठन रहेको नेपाली काँग्रेसबाट सुदेश चौधरी अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् भने उपाध्यक्षमा कमला सहगलले उम्मेदवारी दर्ता गराएकी हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधिवर्ल्डलिंक पहिले नै नेपालको ब्रॉडब्याण्ड क्षेत्रमा आईपीटीभी सेवाको एक प्रमुख आविष्कारक हो । यसले नेटटिभी ब्राणडमा आईपीटीभी सेवा उपलब्ध गराइरहेको छ ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
देश कालसन् २०१० मा काठमाडौंमा स्थापित पोलिगन कलेजले पूर्वाञ्चल विश्वविद्यालयसँगको सम्बन्धनमा आमसञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर तहको अध्ययन गराउँछ ।
५ वर्ष अगाडि · देश काल
विचार / ब्लगनेपालमा बाढी पहिलो चोटी आएको हाईन । पहिला पहिला अतिवृष्टि हुँदा मधेश तिर खेत खनेर ढुङ्गा गाडेर माथि बाट माटो सम्याउने पाटा गारिन्थ्यो र यसरी गर्यो भने बर्षा रोकिन्छ भने किम्बदन्ती थियो । वर्षाका इन्द्रदेव लाई माइनिने चलन थियो । त्यो एउटा अन्धविश्वास थियो । पहिला बाढी आउँदा किसान हर्षित हुन्थे । पोखर
६ वर्ष अगाडि · विचार / ब्लग
न्यूज हाईलाईटन्यूज ब्यूरो, बर्दिवास । महोत्तरीको बर्दिबासमा एक १४ बर्षिया बालिका बलात्कारको सिकार भएकी छिन् । महोत्तरी बर्दिबास नगरपालिका वडा नं. ४ की १४ बर्षिया बालिकालाई आईतवार राति एक युवकले जङगलमा लगेको बलत्कार गरेको रहस्य सार्वजनिक भएको हो । पिडित बालिकालाई बयानको आधारमा जबरजस्ती करणी गरेको आरोपमा सोही स्था
७ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचारजनकपुरधाम, ४ माघ । यातायात व्यवस्था कार्यालय जनकपुरका निमित्त प्रमुख राजन पोखरेलले जनकपुरबाट कार्यालय बर्दिवास सार्ने तथ्य अफवाह र हल्ला मात्र भएको दाबी गरेका छन् । विभिन्न अनलाईन सँचार माध्यमहरुमा यातायात कार्यालय बर्दिवास सार्ने समाचार प्रकाशन प्रकाशित भएपछि पोखरेलले यसलाई तथ्यहिन र आधारहिन बताएका
८ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसोही प्रकरणमा कुल २२ लाख ६१ हजार रुपैयाँभन्दा बढीको औषधि खरिदको भुक्तानी भएको थियो । तर १६ हजार ४१ लख रुपैयाँ मूल्य बराबरको औषधि मात्र वितरण भएको देखिएको थियो । बाँकी औषधि कहाँ रहेको भनी खुलाइएको थिएन । जसले गर्दा पालिकाको स्टोरमा पनि नभेटिएको विशेष अदालतले राय किताबमा उल्लेख गरेको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसोही क्रममा उपभोक्ता समितिका अध्यक्ष राकेश कुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष संतोषी देवीले पिसिसि ढलान योजनाको वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी मूल्याङ्‍कन गरी गराई झुट्टा नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ता भुक्तानी विल तयार गरी गराई सोही आधारमा बढी भुक्तानी दिएको प्रकरणमा मुद्दा दायर गरिएको हो ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रधानमन्त्री कार्यालयको प्रारम्भिक अध्ययनबाट यस्ता अधिकांश एपहरू यौन सम्बन्धी भिडिओ अपलोड गर्न र आदानप्रदान गर्नका लागि प्रयोग हुने गरेको र धेरै नेपाली नागरिकमाथि नकारात्मक असर पारिरहेको पाइएको उल्लेख छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
देश कालकमला नगरपालिकास्थित काँग्रेसका युवा नेता एवम् वडासभापति विजय यादव, नगरसभापति शँकर प्रसाद यादव, युवाहरु नेताहरु रुपक कुमार यादव (रुपी), वडाध्यक्ष ठकु यादव, उपेन्द्र ठाकुर, प्रदीप यादव, विद्यार्थी नेता अशोक यादव, बौका यादव, रामकुमार साह, राजा यादव लगायत दर्जनौ नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । यदुकुहास्थित गरिएको दीप प्रज्वलनमा नेपाली काँग्रेसका दिग्गज नेता शिवधारी यादव, युवा नेता रुपेश यादव, लालबाबु हाथी लगायत दर्जनौ नेता कार्यकर्ताहरुको उप
३ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रिय बजारमा उच्च दरले मुल्य बृद्धि भएको तथा इन्धन आयल कर्पोरेसनलाईए भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब पुगेको भन्दै निगम सञ्चालक समितिले मूल्य बढाउने निर्णय गरेको हो । पेट्रोलमा लिटरको ८ रुपैयाँ तथा मट्टितेल र डिजेलमा १२ रुपैयाँ मूल्य बढेको आयल निगमले जनाएको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो