
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२२ समाचार
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकामा विकास निर्माणका कार्यहरुले तीव्रता पाएको छ । यसैबीच, विदेह नगरपालिका वडा नं. ४ ठाढी झिझामा विकास निर्माणका योजनाहरु मध्ये सडक तथा नाला निर्माण कार्य सुरु भएको छ । वडा नं. ४ बस्ने काशिनाथ मिश्राको घर देखि नहरसम्म सडक निर्माण तथा नाला निर्माणको कार्य
६ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । चिसो र शितलहरमा पनि नाँगो शरिर जीवन बिताउन बाध्य भएका धनुषाका अति विपन्न परिवारहरुलाई मोटो कपडा वितरण गरिएको छ । चितवनका समाजिक अभियन्ताहरु धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ ईनर्वा टोलामा जाडोको मौसमा पनि कपडा नरहेका विपन्न समुदायका बालबालिकाहरुलाई मोटो र न्यानो कपडा
६ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाको एक वडाको बाटो विगत ४ महिनादेखि ब्लोक (बन्द) भएपनि जनप्रतिनीधिहरु खासै चासो देखाएका छैनन् । जनकनन्दिनी गाउँपालिकाको वडा नं. १ मलहनियाँदेखि फूलबरिया जाने बाटो विगत ४ महिनादेखि ब्लोक भएपनि वडाध्यक्ष वा गाउँपालिकाका पदाधिकारीहरुले चासो नदिएको कार
७ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगरमा एक महिने निःशुल्क नगरस्तरीय लोक सेवा तयारी कक्षा विहिबार सम्पन्न भएको छ । शहिदनगर नगरपालिकाको सहयोगमा गत चैत्त २६ गतेदेखि विधिवत रुपमा सुरु भएको ३० दिने नगरस्तरीय निःशुल्क लोकसेवा तयारी कक्षाको लागि नगरपालिकाबाट १ सय २० जना युवायुवतिहरुलाई सहभागी गराइएको थ
७ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकयादव आफैँ केन्द्र सरकारमा हुँदा र प्रदेशमा सरकार हुँदा उनले संविधान दिवस मनाएका थिए । २०७६ सालमा समेत यादव मन्त्री हुँदा संविधान दिवस मनाएको थियो भने प्रदेश सरकारमा जसपाको मुख्यमन्त्री नेतृत्वको सरकार हुँदा संविधान दिवस मनाएको थियो ।
२ वर्ष अगाडि · राजनीतिक
त्यसै गरी प्रतिवेदनमा ईन्जिनियरदेखि रेल्वेमा काम गर्ने हरेक पदका कर्मचारीको संख्या उल्लेख गरी पठाइएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । तर अहिले सम्म उक्त प्रतिवेदनको विषयमा मन्त्रालयले कुनै प्रक्रिया अगाडि नबढाएकोले सो प्रतिवेदन अहिले सार्वजनिक गर्न नमिल्ने नेपाल रेल्वे कम्पनीका एक कर्मचारीले बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजनकपुरमा अध्ययन गर्न बाँकी रहेको अध्ययन अध्ययापन दाँगमा गर्ने गरी व्यवस्था मिलाएको सूचनामा उल्लेख गरिएको हो । यद्यपी, सम्बन्धन किन खारेज गरिएको बारे कारण भने सूचनामा खुलाइएको छैनन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
शुक्रबारसम्म विद्यालय बन्द हुने तथा २४ गते शनिबार नै पर्न गएकोले आगामी आईतबारदेखि मात्र विद्यालयहरु सँचालन गर्न गराउन सूचनामा उल्लेख गरिएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार घिमिरेद्धारा हस्ताक्षरित सो सूचनामा भोलीदेखि सबै विद्यालय बन्द रहने जनाइएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालनेपाल विद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय दरवारमार्ग काठमान्डौँले जारी गरेको सो सूचनामा पाँचदिन सम्म आय विद्युत नियमन आयोगको गत कार्तिक ८ गतेको निर्णय अनुसार, विद्युत प्राधिकरणको उपभोक्ता २०७८ मँसिर (अगहन) महिनाको खपत अर्थात २०७८ पुस १ गतेदेखिको रिडिँगमा लागु हुने नयाँ विद्युत महसुल निर्धारण भएको र परिवर्तित महसुल दर विद्युत प्राधिरकरणको एम–पावर बिलिँग सिस्टममा अपडेट गर्नुपर्ने भन्दै पाँचदिनसम्म काउण्टरहरु बन्द गर्ने सूचना गरेको हो । सँकलन काउण्टर बन्द रहने जनाएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालसोही निवेदन उपर सुनुवाई गर्दै गाउँपालिकाको कार्यालय, गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, गाउँसभालाई गाउँसभाका कागजातहरु सक्कल लिएर अदालतमा उपस्थित हुन आदेश गरेको हो ।
५ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । खसीको भनेर बाख्राको मासु बेच्ने एक व्यापारीलाई मंगलवार जनकपुरबाट पक्राउ गरिएको छ । पक्राउ पर्नेमा उमगाउँ–११ बिहार स्थायी निवासी करिव २४ वर्षिय असलम राईन रहेको अनुगमन टोली सदस्य घरेलु तथा साना उद्योग कार्यालय धनुषाका जितेन्द्र प्रसाद सिंहले जनाए । संयुक्त बजार अनुगमन समिति ध
७ वर्ष अगाडि · आर्थिक ब्यूरो
क्राईम ब्यूरोबुधवार बिहान धनुषा प्रहरीका डिएसपी वेद प्रसाद गौतम सहितको प्रहरीको टोली उनको घर पुगेर घटनाको निरिक्षण गर्दै घरको सिसिटिभीहरु चलायमान राख्न आग्रह गरे । उनले धनुषा प्रहरी गम्भिरताका साथ सुरक्षा व्यवस्थाका लागि प्रतिवद्व रहेको भन्दै सचेत रहन आग्रह गरे ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो