हंसपुर नगरपालिकामा मेयरले पारे योजनाहरुको अनुगमन तिब्र

अनुगमन क्रममा देखिएका कमिकमजोरीहरु उपभोक्ता ,ठेक्दार लगायत योजनाहरु गुणस्तरीय गर्न सुझाव दिदै विभिन्न वार्डमा अनुगमन गरिएको छ ।

२०७८ जेठ २६ बुधबार
बिहान १०:५१ बजे

न्युज ब्यूरो ,जनकपुरधाम । प्रदेश नं २ धनुषाको हंसपुर नगरपालिकामा बिकास निर्माण योजनाहरुको अनुगमन तिब्र पारिएको छ । 

विभिन्न योजनाहरूको अनुगमन कार्यको निरंतरता दिदै मेयर रामज्ञान मण्डलले अनुगमन टोलि सहित वार्ड वार्डमा पुगेर विभिन्न योजनाहरुको गुणस्तरीय कार्यको निर्देशन दिदै कुनै किसिमको गुणस्तरीयमा कमि देखिएमा रकम कटौटी गर्ने निर्देशन दिएका हुन ।

अनुगमन क्रममा देखिएका कमिकमजोरीहरु उपभोक्ता ,ठेक्दार लगायत योजनाहरु गुणस्तरीय गर्न सुझाव दिदै विभिन्न वार्डमा अनुगमन गरिएको छ ।

नगरपालिका नमुना बनाउनु मजबुटाई काम गर्न हामी जनप्रतिनिधि लागिपरेका छौ,नगरपालिका केही बर्षमा विकास गति राम्रो लिएको छ ,बिकास काम कुनै किसिमको कमप्रमाईज नगर्ने मेयर मण्डलले न्युज ब्यूरोसंग बताएका हुन ।

अनुगमन गरेको क्रममा एक स्थानीयले भन्ने वास्तवमा नगरपालिकामा जनप्रतिनिधिहरु स्वच्छ सोच राखेर बिकासको काममा गुणस्तरीय काम गराउन सक्रियता देखाएमा गुणस्तरीय काम हुने समाजसेवी दिनेश मण्डलले बताए ।

  • 0%
  • 0%
  • 50%
  • 0%
  • 0%
  • 50%

जनकपुर रेल्वेमा नोकरी, यसरी भर्नुहोस अनलाईन फारम (सबै तरिका सहित)

  • २०७८ जेठ २६ बुधबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडले माग गरेको विभिन्न पदको लागि अनलाईन आवेदन समेत माग गरेको छ ।  प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरमा रहेको केन्द्रीय कार्यालयले माग

पूरा पढ्नुहोस्

Bureau Menus