
Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare

Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७१६ समाचार
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । मोबाईल कम्पनी एनसेलको टावरमा प्रयोग गरिएको १७ वटा फास्ट चार्जिङग व्याट्री सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । धनुषा जिल्लाको बटेश्वर गाउँपालिका वडा नं. १ जनमुक्ति चोकभन्दा करिब आधा किलोमिटरको दुरी पूर्वको खेतमा स्थापित गरिएको एनसेलको टावर प्रसारणको लागि प्रयोग गरिएको १७
७ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । तराई-मधेसमा असोज ३ गते कालो दिवस, संविधान दिवस को चर्चा मात्र चलिरहँदा संघीय समाजवादी फोरम नेपाल केन्द्रीय कार्य समितिले संविधान दिवसमा कालो दिवस नमनाउने निर्णय गरेको जनाएको छ । पार्टीको असोज १ गते सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा वर्तमान परिस्थितिमा संविधान संशोधनको मा
८ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयही माघ १० गते बैंक ५७ वर्ष पूरा गरी ५८ औं वर्षमा प्रवेश गर्दै छ । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको जानकारी बरिस्ठ सहायक सुचना प्रविधि अजय कुमार साहले दिए ।
३ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरसबल नेपालका कर्मचारी सिरहा नगरपालिका वडा नम्बर ५ का वास मेन्टर पुजा यादवको अथक प्रयास पछी उक्त वार्ड पुर्न सरसफाई स्वच्छता उन्मुख टोल घोषणा भएका थिए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकसरकारको नेतृत्व गरेको कांग्रेसले गृह तथा माओवादी केन्द्रले अर्थ र उर्जा मन्त्रालय लिइसकेकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय आफूले पाउनुपर्ने जसपा यादव पक्षको माग छ । श्रम, उद्योग, भूमिसुधार, सञ्चार, परराष्ट्र लगायतका मन्त्रालयहरुको समुचित बाँडफाँट हुनुपर्ने जसपा सांसदहरुले बताएका छन् ।
५ वर्ष अगाडि · राजनीतिक
बिज्ञान-प्रबिधिसमयको अभावमा बजार जान नसक्ने तथा अल्छी लागेर होटल वा रेष्टुरेन्टसम्म जान नसक्नेले घरमै बसी बसी आफूले चाहेको र मन परेको समान मगाउन सकिने सुविधा पाउने भएको छ ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
देश कालतराई मधेशको विभिन्न जिल्लामा खास गरी गाउँमा धामी झाँक्रीको नाममा पेटमा बच्चा दिने भनेर लाखौ रकम ठग्ने गरेको छ । कुनै विरामी हुँदा डाक्टरभन्दा पहिले धामी कहाँ जाने परम्परा अझै कायम रहेको छ । यसलाई प्रशासनले भने नियमन गर्न सकेको छैनन् ।
१ वर्ष अगाडि · देश काल
प्रमुख समाचारजिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारूङका अनुसार अभियुक्तहरूले फागुन २७ गते घरबाट बच्चालाई चोरेर सुन्दरहरैचा नगरपालिका वडा नम्बर ७ स्थित गणेशपुरको वनमारा र बयरघारीमा लगेर बला त्कार गरेको खुलेको छ । घटनास्थल बालिकाको घरदेखि १५० मिटर उत्तर पश्चिम दिशामा रहेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसँविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिसमक्ष आग्रह गरिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालठक्करपछि रिक्साको अगाडीको फाईबर फुटेको छ भने बाडी समेत टुटफुट भएको छ । विँगर चालकले रिक्सा चालकको उपचार खर्च र रिक्सा मर्मत खर्च बेहोर्ने सहमति भएको जनाईएको छ ।
६ वर्ष अगाडि · देश काल
देश कालसो लोकेशनमा “एमडी आलम” भनेर पनि चिन्हित गरिएकोमा जनकपुरधाम जस्तो साँस्कृति क्षेत्र लगत्तै नामाकरण गरिएको छोटा पाकिस्तान समाचारमा आएपछि समाजिक सँजालमा समेत तरँग भएको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालराष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले एसईईको नतिजा प्रकाशन गरेको हो । कक्षा १२ को परीक्षाको विषयमा निर्णय गर्न बसेको बोर्डको बैठकले एसईईको नतिजा पनि सार्वजनिक गरेको हो । गत वर्षको जस्तै यस वर्ष पनि आन्तरिक मूल्यांकनकै आधारमा एसईईको नतिजा सार्वजनिक भएको छ । ५ लाख १७ हजार विद्यार्थी एसईईमा सहभागी भएका थिए ।
५ वर्ष अगाडि · देश काल