
Lumbini Lions

Janakpur Bolts

Lumbini Lions

Janakpur Bolts
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७१० समाचार
देश कालकाँग्रेसले कार्यपालिकाको बैठक बष्हिकार गरेको सन्दर्भमा नगर प्रमुख यादवले उनीहरुले कुनै प्रकारको त्यस्तो बष्किार नै नगरेको दाबी गरे । आफू कानुनी रुपमै समितिहरु चयन गरेपछि काँग्रेसले असन्तुष्टि जनाएको बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालमन्त्री खाँणले सोमबार दिउँसो वृहत्तर जनकपुर क्षेत्र विकास परिषदको सभाकक्षमा आयोजना हुन लागेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने, मंगलबार बिहान पार्टी कार्यालय धनुषामा आयोजना हुन लागेको पत्रकार सम्मेलनमा सहभागी हुने जनाइएको छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारछानबिन समितीको सदस्यमा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षक सुरेन्द्र यादव ,त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नं १२ गण शस्त्र प्रहरी निरीक्षक राजेश्वर साह , राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाराका तर्फ बाट शोभाकान्त चौधरी रहेका छन् ।
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । निरन्तर रुपमा दलित समुदाय उपर प्रहार गरिएको भन्दै दलित समुदायहरुले आज (मँगलबार) जनकपुर घन्काएका छन् । दलितमाथि निरन्तर भइरहेको बलात्कार, हत्या, कुटपिट जस्ता घटनाको बिरोध गर्दै थाली पिटेका छन् । निरन्तर रुपमा दलितमाथि भई रहेको हत्या, हिंसा विरुद्ध गाउगाउबाट आएका दलित युवा तथ
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम | प्रदेश नं. २ अर्थात् मधेस सरकारले संविधान दिवसको अवसरमा बुधबार वृक्षारोपण कार्यक्रम गरी संविधान दिवस मनाएको छ । गत भदौ २८ को प्रदेश मन्त्रिपरिषदको बैठकले वृक्षारोपण गरेर संविधान दिवस मनाउने निर्णय गरेको थियो । यद्यपी वृक्षारोपण कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्रीसहित कुनै
८ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउनले समाजिक सदभाव कायम हुने गरी त्यहाँ सार्वजनिक स्थानमा सबैलाई मान्य हुने गरी चोकको नामाकरण गर्ने प्रतिवद्धता जनाएका हुन् । सोमबार दिउँसो मेयर यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामा आईतबार बसेको सर्वपक्षीय बैठकबाट चोकको नामाकरण सर्वमान्य हुने गरी राख्ने निर्णय भएको जनाएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजकेटियम बाईकमा सवार युवायुवति जिवित शिशुलाई प्रादेशिक अस्पतालको गेटमा फालि फरार भएको अस्पतालका कर्मचारीहरुले बताएका छन् । अहिले अस्पतालले जिम्मा लिएर हेरचाह गरिरहेको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
कृषि/ कृषकयस क्षेत्रका किसानको मलको समस्या सहज बनाउनको लागी वीरगंज कार्यालय र केन्द्रिय कार्यालयमा पटक पटक पत्राचार गरेपनि समस्या समाधान नभएको देखिएको छ ।
५ वर्ष अगाडि · कृषि/ कृषक
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषाको एक स्थानीय तहमा भोली (विहिबार) सार्वजनिक विदाको घोषणा गरिएको छ । धनुषाको शहिदनगर नगरपालिकाले विहिबार सार्वजनिक विदाको घोषणा गरेको हो । गत मिति २०७६ माघ २७ गतेको कार्यपालिकाको निर्णय अनुसार एक दिने सार्वजनिक विदाको घोषणा गरेको हो । नगरपालिकाका प्रमुख
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसप्तरी जिल्लामा साक्षरता कार्यक्रम सँचालनको लागि उनको पहिलो प्राथमिकता रहेको छ । उनले शिक्षा तथा मानव विकास केन्द्र सानोठिमी भक्तपुरमा पत्र पठाएर साक्षरता कार्यक्रमको लागि पहल थालेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरयसपाली पनि कमला नगरपालिकामा पशुपति यादव र विशेश्वर यादवबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । अन्य पार्टीहरुमा जनमत पार्टी पनि उत्तिकै बलियो देखिन्छन् । प्रथम पटक कमला नगरपालिकामा स्थानीय चुनावमा भाग लिएको जनमत पार्टीको सँगठन पनि मध्यम मानिन्छन् ।
४ वर्ष अगाडि · पालिका खबर
स्वास्थ्य ब्यूरोमन्त्री यादवपछि प्रदेशिक अस्पतालका नर्स इन्चार्ज सन्ध्या दास र अस्पतालका मेसु डा. प्रमोद यादवले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् छ भने बाँकी चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, शववाहन चालकले खोप लिन शुरु गरेका छन् ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो