
Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare

Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६९९ समाचार
ब्यूरो-रिपोर्टरचिकित्सक र नर्सलाई बोलाउन जाँदा पनिकुनै बास्ता नगरेको कारण बालिकाकी मृत्यु भएको पिडित साहले बताए। जिल्ला अस्पताल बिरुद्ध छानबिन गर्न राष्ट्रिय सुचना आयोग र अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा आवश्यक छानबिन गर्न मुद्दा दायर रहे पनि संबंधित निकायले कुनै चासो नदेखेको स्थानीयहरुले जनाएको हो।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारस्थानीयहरुले भने अहिले बर्षा रोकिएको अवस्थामा बाँध बनाउने कार्यको लागि प्रशासनले तीव्रता देखाउनुपर्ने माग गरेको छ । उनीहरुले आफूहरु पनि श्रमदान गरी बाँध बचाउने बताएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारधनुषामा दैनिक कोरोना सँक्रमितको सँख्या बढदै गएपछि प्रादेशिक अस्पतालमा भेन्टिलेटर र आईसीयूको अभाव भएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्युरो सउदी, २७ माघ । खाडी मुलुक सउदीमा वैदेशिक रोजगारीको शिलशिलामा गएका २३ जना नेपाली कामदार अलपत्र परेका छन् । नेपालको विभिन्न मेनपावरबाट सउदी गएका ती नेपालीहरुलाई कम्पनीले वास्ता नगर्दा अलपत्र परेका हुन् । अलपपत्र परेका ती नेपाली कामदारहरु बढी सिरहा जिल्ला र सुनसरी जिल्लाका रहेका छन् । उनीह
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरको जानकीचोकबाट मूर्ति पक्राउ गरेको छ । जानकीचोकमा राखिएको तीनवटा मूर्ति नियन्त्रणमा लिएको बताईएको छ । सरस्वति पूजाको अवसरमा जानकी मन्दिरदेखि उत्तर अरगजा पोखरी (जानकी चौक) मा आयोजन गरिएको सरस्वति पूजा स्थलबाट तीनवटा मूर्ति नियन्त्रणमा लिए
९ महिना अगाडि · ब्यूरो-रिपोर्टर
क्राईम ब्यूरोउनले आफ्नो पेजमा अश्लिल स्टोरी आएको जानकारी कुनै समर्थकले नै जानकारी गराएपछि अनुसन्धानको क्रममा आफूलाई एडमिन हटाईसकेको बताए । उनले पेज फिर्ता ल्याउने कार्य तीव्र पारिँदा पेज अहिले ह्याण्डलमा आएको जानकारी गराए ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
अस्पतालमा भर्ना रहेकी ६० वर्षीया महिलाको आइतबार राति मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।
५ वर्ष अगाडि · पालिका खबर
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाले ५ बेडको कोभिड अस्पताल सँचालनमा ल्याएको छ । सो सँगै ५ बेडको आईसोलेशन समेत सँचालनमा ल्याएको हो । वर्तमान अवस्थालाई मध्यनजर गरी केन्द्र सरकारको निर्देशन बमोजिम गाउँपालिकाले ५ बेडको कोभिड अस्पताल सँचालनमा ल्याएको जनकनन्दिनी गाउँपालिकाकी उप
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालन्यूज ब्यूरो, सुनसरी । सुनसरीको दुहबीमा कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु भएको छ । शुक्रबार दुहबीको कृष्ण मन्दिरमा पत्रकार सम्मेलनको आयोजना गरी दुहबीमा भदौं ६ गते हुन लागेको कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु गरेको कृष्ण जन्माष्टमी पुजा तथा मेला महोत्सव समितिको संयोजक मिथुन चौधरीले जानकारी दि
७ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरबाबु प्रेम यदुवन्शी | महोत्तरी,१७ साउन । महोत्तरीमा संचालनमा रहेका अधिकांश होटेलहरुमा गुणस्तरहिण खाद्यय सामग्री भेटिने गरिएपनि नियमन निकाय मौन वस्दा उपभोक्ताहरु ठगिन वाध्य भएका छन् । खाद प्रविधी तथा गुण नियन्त्रक विभाग र जिल्ला प्रसासन कार्यालय लगायत स्थानिय निकायको फितलो अनुगमनले उपभोक्ताहरु खाद्यय
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोआगलागीमा बिक्रीका लागि तयारि अवस्थामा राखिएका नयाँ साइकल, मोटरसाइकल, अटोरिक्साका टायर ट्युबका साथै पार्टपुर्जालहरु जलेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टले जानकारी दिए।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालजनता समाजावदी पार्टीले प्रदेश २ बाट राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको छ । बुधबार नै संघीय मन्त्री रेणु यादवले समेत डा. सिके राउत र आन्दोलनकारी किसानहरुसँग अर्को गौर घटना घटाउने धम्की दिएकी हुन् ।
४ वर्ष अगाडि · देश काल