
Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare

Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६९९ समाचार
आर्थिक ब्यूरोजनकपुरधाम, २५ माघ । केही दिन अघि मधेशका मुख्यमन्त्री मो.लालबाबू राउतलाई बुद्ध एयरले बुझाएको ध्यानाकर्षण पत्र उपर पुर्नविचार गर्दै रात्रीकालिन उडानको लागि वृहत छलफल गरिएको छ । बुद्ध एयर जनकपुरका प्रबन्धक विजय कुमार सिँह सहितका टोलीले जनकपुर विमानस्थलमा बुद्ध एयरको रात्रीकालिन उडानको लागि तयार गर्नुपर
७ वर्ष अगाडि · आर्थिक ब्यूरो
मनोरञ्जनन्यूज ब्यूरो || जनकपुरधाम, २४ फागुन । सय बर्ष पुरानो सति प्रथाको ऐतिहासिक कथामा आधारित फिल्म ' झोला ' बनाएर चौतर्फी तारिफ र प्रशंसा बटुलेको टिमको दोस्रो प्रस्तुतीमा तयार फिल्म 'भोर-फर्स्ट लाईट' को टिजर रिलिज भएको छ । यादवकुमार भट्टराई निर्देशित फिल्मको सार्वजनिक टिजरमा दाइजोको पीडा झल्काइएको छ । फिल
८ वर्ष अगाडि · मनोरञ्जन
ब्यूरो-रिपोर्टरबिराटनगर नोबेल अस्पतालमा उपचारर्थ सिरहा लहानको पत्रकार जिबछ यादवको श्रीमतीलाई भेट् गर्न गएका सिरहाको करिब ६ जना पत्रकारले मारबाडी सेवा सदन भित्र रहेको बलाजी भोजनालयमा शाकाहारी खाना खाएका थिए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजउनले भनिन,–“यो समान्य घटना होईनन, कसैले नियतवस घरमा आगो लगाएको प्रष्टै देखिन्छ । १ विघा जमिनमा लगाएको धानको बोझामा पनि आगो लगाएको देखिएको छ । परालको कून्यूमा पनि आगो लगाएको देखिएको छ । अनुमान गरेपनि कम्तीमा २ लाख रुपैयाँ भन्दा अधिकको क्षति भएको देखिन्छ । राहतको लागि निवेदन माग गरेका छौँ, निवेदन दिएपछि हामी गाउँपालिकाबाट अध्यक्ष ज्यूको समन्वयमा राहत उपलब्ध गराउनेछौँ ।”
४ वर्ष अगाडि · गाउँ / समाज
अन्तराष्ट्रियनइमले अफगानिस्तानको नयाँ सरकार कस्तो हुन्छ भन्ने छिटै प्रस्ट पारिने बताएका छन् । उनले भने ‘अफगानिस्तान अलग थलग रहन चाहँदैन र शान्तिपूर्ण तरिकाले अन्तर्राष्ट्रिय सम्बन्ध बनाउन आह्वान गर्छ । हामी हाम्रो देशको, हाम्रा जनताको स्वतन्त्रता चाहन्थ्यौं र हामी त्यहाँसम्म पुगेका छौं । हामी कसैलाई पनि अरु कसैलाई निशाना बनाउनको लागि हाम्रो जमिन प्रयोग गर्न दिने छैनौं ।’
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारत्यर्सैगरि मुख्यमन्त्री राउत सहितको टोलीले जनकपुरधामको बेलामा निर्माणाधिन अक्सीजन प्लान्टको समेत अवलोकन गरेको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकुनै प्रदेशको प्रदेश प्रमुखको पद रिक्त भएको अवस्थामा प्रदेश प्रमुखको नियुक्ति नभएसम्मका लागि राष्ट्रपतिले अर्को कुनै प्रदेशको प्रदेश प्रमुखलाई त्यस्तो प्रदेशको समेत कामकाज गर्ने गरी तोक्न सक्ने व्यवस्था सँविधानमा उल्लेख छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज ब्यूरो, विराटनगर । सेवाग्राहीसँग अनावश्यक रुपमा घुस लिँदालिँदै एक जना प्रहरी फेरी पनि पक्राउ परेका छन् । सि.आर.भि. केशलियामार्ग विराटनगर मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहाललेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रँगेहात घुस सहित पक्राउ गरेको हो । सेवाग्राहीलाई अनावश्यक दुःख
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
क्राईम ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले हातहतियार सहित धनुषाबाट चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । धनुषाको विदेह नगरपालिका वडा नं. ६ बस्ने स्थानीय अविनाश मण्डल नामक युवकले घरमा हातहतियार राखेको सुराकीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । विशे
७ वर्ष अगाडि · क्राईम ब्यूरो
सम्पादकियसम्पादकीय | समग्र नेपालमा त नभनौ तर, नेपालकै मधेशमा एउटा प्रचलन आजकल भाईरल बनेको छ, त्यो हो फलानो नेतालाई १०१ किलोको माला । हुनत कोही कोही नेतालाई १०५ किलो, ११० किलो, २५० किलोसम्मको पनि माला लगाएर हनुमानत्व प्रदर्शन नगरेको पनि होईन । आज आवाज उठेको छ समाजिक सञ्जालहरुमा की २ सय ५० किलो मालाको मूल्यलाई
७ वर्ष अगाडि · सम्पादकिय
प्रमुख समाचारनयाँ परीक्षा केन्द्र कायम गरेको छ। भनेको जस्तो आर्थिक चलखेलमा सहभागी नहुने विद्यालयलाई अपायक पर्ने परीक्षा केन्द्रमा पठाउने र रकम असुलेर निजी विद्यालयहरुले चाहेको ठाउँमा पठाउने गरेको स्रोतले जनाएको छ। इकाई प्रमुख यादवलाई फोन सम्पर्क गर्दा आफूमागि लागेको सवै आरोपहरु झुठा भएको बताए। लगतै उनले आफ्नो सरुवा भईसकेको भन्दै बाँकी कुरा निमित्तसँग बुझ्नुहोला भने। यति भन्न नभ्याउँदै म अहिले बाहिर छु बाँकी कुरा पछि गरौंला भन्दै फोन काटे।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रहरीका अनुसार खजुरा गाउँपालिका–२ स्थित पुलचोकबाट युवतीको अपहरण गरिएको थियो । युवतीका साथीहरुले दिएको सूचनामा आधारमा खोजी गर्दा जंगलमा बलात्कार गरेपछि पुनः घरमै लगेर बलात्कार गर्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको बताएको छ ।
४ वर्ष अगाडि · देश काल