
Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare

Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६९९ समाचार
देश कालसरकारमा आर्थिक मामिला मन्त्री यादव र मुख्यमन्त्री राउतबीच तालमेल अभाव रहेपनि अन्य मन्त्रीहरु गुटबन्दीमा लागेका छैनन् । अध्यक्ष यादव र नेतृ रेणुले दिनभरि कसरत गरेपनि ठोस निष्कर्ष निस्कन सकेको छैन् ।
५ वर्ष अगाडि · देश काल
कला पृष्ठहर्ष खुसीको उमङगले नयाँ पाइला टेकोस् । अधुरो सपना नेपालीको मार्ग पाऊन् सफलताले ! चढ्दै शिखर, सागरमाथाको चन्द्र, सूर्यको सम्मान झल्कोस् । नयाँ वर्षमा नेपालीको गरिमा भल्कोस् अँकाश जस्तै व्यापक रहने नेपालीको इतिहासमै अभिमान झल्कोस् ।। हर्ष खुसीको उमङगले नयाँ वर्षको स्वागत गरौँ हर्ष खुसीको उमङगले नया वर
२ वर्ष अगाडि · कला पृष्ठ
कृषि/ कृषकआईतबार एक डिजिटल प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री कुशवाहाले मधेश प्रदेशमा सँचालनमा रहेका अधिकांश चीनी उद्योगले किसानलाई भुक्तानी दिएको बताउँदै सँचालनमा रहेका अन्य चीनी मिलहरुले भुक्तानी गर्न बाँकी भए मन्त्रालयमा सम्पर्क राख्न आग्रह गरेका छन् ।
३ वर्ष अगाडि · कृषि/ कृषक
मनोरञ्जनपुनः बिहेको सबालमा आम्रपाली दुबेले बिहे व्यक्तिगत पसन्दको कुरा भएको भन्दै आफ्नो मन पसन्द भेटाएपछि बिहे गर्ने बताइन् । आम्रपाली दुबे ३५ बर्षकी अभिनेत्री हुन् ।
४ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा। नागरिकता विधेयक फिर्ता गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सिरहाको गोलबजारमा जनमत पार्टीद्वारा प्रदर्शन गरिएको छ । राष्ट्रपति भण्डारीले चालेको कदमविरुद्ध जनमत पार्टीका स्थानीय नेता कार्यकर्ताहरूले पूर्वपश्चिम लोकमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् हजारौँको सङ्ख्य
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालआक्रोसित स्थानीयहरुले ट्रिपरमा आगजनी गरेपनि चालक भने सकुशल रहेको जनाइएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताइएको छ ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरविनय कुमार यादव, जनकपुरधाम, ८ पुस । सशस्त्र प्रहरी बेस क्याम्प सर्साका प्रहरी नीरिक्षक डम्बर बहादुर केसीलाई विदाई गरिएको छ । शुक्रबार धनुषाको धनुषाधाम नगरपालिका तथा सशस्त्र बेश क्याम्प सर्सामा भएको छुटाछुट्टै विदाई कार्यक्रममा प्रहरी नीरिक्षक केसीलाई स्थानीय निकायका अगुवा तथा स्थानीय तहका पदाधिकारहर
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजवडाध्यक्ष राम सेवक मण्डललाई स्थानीय अभिनय कुमार मिश्रले विगत १ बर्षदेखि सो सडकमा माटो पुरिदिन आग्रह गर्दा यसपाली गरिदिने भन्दै आश्वासन दिँदादिदै आईतबार सडकको बारेमा सोध्दा आफू चुनाव नलडने बताउँदै माटो नपुर्ने बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो अपरेशनवडाध्यक्ष साफीले केही महिनाअघि मात्र आफ्नो घरमा लगेको वडा कार्यालयको ४ बर्षको भाडा असुलेका छन् । “उनले केही महिनाअघि मात्र आफ्नो घरमा वडा कार्यालय सारेका छन् । यसअघि त साढे ३ बर्षदेखि कार्यालय नै थिएनन् । गाउँपालिकाकै कार्यालयमा काम हुन्थ्यो । तर, ४ बर्षको घर भाडा भनेर रकम लिएका छन् ।”– एक स्थानीयले बताए ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
अन्तराष्ट्रियतालिवानले आइतबार बिहान मात्रै पूर्वी सहर जलालाबादलाई बिनासंघर्ष नियन्त्रणमा लिएका थिए । अफगानिस्तानबाट अमेरिकी नेतृत्वको नेटो सेना बाहिरिएसँगै तालिवानले एकपछि अर्को सफलता हात पारेको हो ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियन्यूज ब्यूरो, युएई । विदेशमा रहेको मधेशीहरुको छाता सँगठन गैर आवासीय मधेशी सँघ (एनआरएमए) का प्रवक्ता सुजित कुमार ठाकुरले सरकार प्रवासी नागरिकलाई फर्काउन चर्को भाडा असुलेको आरोप लगाएका छन् । सँघद्धारा जारी गरिएको एक प्रेस विज्ञप्तिमा बिकट परिस्थितिमा जेलिएका असहाय कामदारहरुसंग घर फर्किनका लागि असूल गर
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
गाउँ / समाजगौशाला, ४ पुस : वर्षौंदेखि जग्गा भए पनि लालपूर्जाविहीन एक एक नगरपालिका र गाउँपालिकाका दुई हजार जनालाई महोत्तरी जिल्ला नापी कार्यालय र जिल्ला भूमि अधिकार मञ्चले लालपूर्जा वितरण गरेका छन् । बलवा नगरपालिका र महोत्तरी गाउँपालिकाका दुई हजार ४६१ लालपूर्जाविहीनलाई लालपूर्जा वितरण गरिएको जिल्ला नापी कार्याल
८ वर्ष अगाडि · गाउँ / समाज