
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६९२ समाचार
राजनीतिकउनी भन्छन्, ‘जनताको अहिलेको चाहना युवा नेतृत्व हो, त्यसैले पार्टीले पनि युवालाई नै प्राथमिकतामा राखेर चुनावमा जानुपर्छ, युवा नेतालाई अगाडि सार्ने हो भने पार्टीले चुनावमा सोचेभन्दा बढी राम्रो नतिजा ल्याउने छ ।’
४ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारबुधबार अपरान्ह जसपाका कार्यकर्ताहरुले सो ठाउँमा पुनः जसपाको झण्डा लगाउँदै झण्डा हटाउनेलाई भौतिक कारवाहीको चेतावनी दिएका थिए । तर, केही घण्टामै सो झण्डा उलेखेर फालिएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकार्यक्रम सम्पन्न भएको कार्यक्रम वरिष्ठ नेता राजेन्द्र महतो र शरद सिंह भण्डारी लगायत लोसपाको दिग्ज नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै लोसपाका राष्ट्रिय अध्यक्ष तथा प्रमुख अतिथि महन्थ ठाकुरले मधेशी जनतासंग राज्यले विभेद गरेको बता
५ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोजानकारी अनुसार, शहिदनगर नगरपालिकाका उच्च पदस्थ जनप्रतिनीधिहरुले नगरपालिकाको नाममा ईन्धन गैलन (जर्किन) मा ल्याएर खेतमा सिँचाई गर्ने, आफ्नो खेतमा ट्रयाक्टर चलाउने, दमकल चलाउने कार्यमा हजारौँ लिटर ईन्धन लिएको बताईन्छ ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालकतारस्थित गठन भई नेपालमा समेत सँचालनमा रहेको राष्ट्रिय मुस्लिम परिषद्ले विहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै जनकपुधामको बाह्रविघा मैदान सार्वजनिक मैदान रहेको भन्दै सो मैदानमा दाहा खेल्दा कसैलाई आपत्ति नहुनुपर्ने उल्लेख गरेको छ ।
३ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोयस्तै, ईन्टरनेट खर्चमा मात्र २४ लाख ८२ हजार रुपैयाँ विनियोजन गरिएकोमा ३१ हजार ८ सय ७० रुपैयाँ मात्र खर्च भएको हो । जबकी सोही रकमबाट चाडपर्व खर्च शिर्षकमा जनप्रतिनीधिहरुले सुविधा पाउँदै मासिक सुविधा सहित कुल ९ लाख ४९ हजार रुपैयाँ खर्च भएको देखिएको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालनगर कार्यपालिकाको कार्यालयको निर्णयअनुसार सोमबार जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय तथा मातहतका सबै वडा कार्यालयका सेवा बन्द रहनेछन् । स्वास्थ्य, दमकल, सरसफाइलगायत अत्यावश्यक सेवा भने नियमित सञ्चालन हुने उपमहानगरपालिकाले स्पष्ट पारेको छ ।
२ महिना अगाडि · देश काल
ब्यूरो-रिपोर्टरदेशमा व्याप्त रहेको युवा पलायन रोकेर विश्वभरका साझेदार संस्थाहरुसँगको समन्वयमा उनीहरुलाई स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्न मञ्चले काम गरिरहेको प्रथम उपाध्यक्ष सहारा जोशीले बताए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारजिल्ला समन्वय समितिका सदस्यसमेत रहेका यादव अहिले प्रहरीको नियन्त्रणमा छन् । यादवसँग दुई वटा मतपत्र फेला परेसँगै यो मतदान केन्द्र अहिले तनावग्रस्त बनेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, सिरहा । सिरहा नगरपालिकामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र काँग्रेसबाट जितेका वडाअध्यक्षहरूले पाँच वर्षसम्म गठबन्धन नतोड्ने भनेर सप्तरीको कंकालिनी मन्दिरमा गएर शपथ खाएका छन् । सप्तरीको प्रसिद्ध धार्मिकस्थल कंकालिनी मन्दिर प्राङ्गणमा सिरहा नगरपालिका–१७ का व
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारकिसानहरुलाई समयमा मल, खाद, बीउ उपलब्धताको माग गर्दै डा. सिके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलन सुरु गरेको छ । सोही क्रममा पूर्व पश्चिम राजमार्ग अनिश्चितकालको लागि बन्दको आह्वान गरेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीन्यूज ब्यूरो, जनकपुरधाम । धनुषा शहिदनगर नगरपालिकाका नगर प्रमुख (मेयर) उदय कुमार बरबरिया यादवले राष्ट्रपति रनिङ शिल्ड खेलकूदको लागि सबै विद्यालयलाई तयार रहन निर्देशन दिनुभएको छ । आयोजना हुने नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताका तयारीको लागि मेयर बरबरियाले पूर्ण रुपमा तयार हुन आग्रह सम
६ वर्ष अगाडि · खेल / खेलाडी