
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६९२ समाचार
पत्रपत्रिकान्यूज ब्यूरो | जनकपुरधाम, ४ भदौ । मध्य तराईमा दुई दिनयता अत्याधिक गर्मी बढेको छ । मौसम शाखा जनकपुरधामका अनुसार दुई दिनयता न्यूनतम तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियस र हेको छ । आइतबार पनि र सोमवारी ३८ देखि ४१ डिग्री तापक्रम मापन गरिएको थियो । बढ्दो गर्मीका कारण विद्यालय पुग्ने विद्यार्थीको संख्यामा स
८ वर्ष अगाडि · पत्रपत्रिका
राजनीतिकसभामुखका राजनीतिक सल्लाहकार जिल्ला अध्यक्ष पदका उम्मेदवार बनेका छन् भने उनका ज्वाईं समेत रहेका स्वकीय सचिव रमेश मण्डल जिल्ला सदस्यमा र अर्का स्वकीय सचिव धिरेन्द्र मण्डल सचिव पदमा प्रतिस्पर्धी बनेका छन्। यसरी सभामुखकै सचिवालयका प्रमुख सदस्यहरूको संगठित रूपमा उम्मेदवारी दिनु नीतिगत र नैतिक दृष्टिले आपत्तिजनक भएको भन्दै कार्यकर्ताहरूले प्रश्न उठाएका छन्।
१ वर्ष अगाडि · राजनीतिक
राजनीतिकन्यूज ब्यूरो,जनकपुरधाम । महोत्तरी क्षेत्र नं ४ क बाट लोसपा नेपाल तर्फबाट बलियो उम्मेदवार मानिएको कुशेश्वर प्रसाद यादव आउँदो मंसिर ४ गते हुने निर्वाचनमा सिफारिस भएको छ । राजनीति पकड र जनतामा लोकप्रिय उम्मेदवार मानिएको नेता यादव हुन् । लोकतान्त्रीक समाजवादी पार्टी नेपालले महोत्तरी क्षेत्र नं ४ बाट प्र
४ वर्ष अगाडि · राजनीतिक
अदालतको ठहर २०६८ जेष्ठ २६ मा धनुषा जिल्ला अदालतका न्यायाधीश विमलप्रसाद ढुङ्गेलले उमा सिंहकी भाउजू ललिता सिंहलाई जन्म कैद र नेमलाल पासमानलाई सर्वस्वसहित जन्म कैद सजायको फैसला गरेको थियो । ती दुवै जना अहिले जलेश्वर कारागारमा छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीउनलाई सोमपाल कामीले करण केसीद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि वसिमले १६ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काएका थिए । उनी आउट हुँदा यूएईले ३।३ ओभरमा ३० रन बनाएको थियो । यूएईको तेस्रो विकेट स्पिनर सन्दीप लामिछानेले लिएका थिए । उनले यूएईका ब्याट्सम्यान आसिफ खानलाई एलबीडब्लूको धरापमा पारेका थिए । आसिफ खानले पेभेलियन फर्किनुअघि १४ बलको सामना गरी एक चौकाको मद्दतले १३ रन बनाएका थिए । उी आउट हुँदा यूएईले १० ओभरमा ६२ रन बनाएको थियो ।
२ वर्ष अगाडि · खेल / खेलाडी
न्यूज ब्यूरो, जनकपुरधाम । चर्को व्याजमा ऋण लगानी गरेर ठगी गरेको आरोप लागेका सञ्जय साह रौनियारलाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि महोत्तरीको बर्दिबासबाट पक्राउ परेका ५२ वर्षीय रौनियारलाई त्यहाँबाट जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको हो । ब्रह्मपुरी गाउँपालिका–४,त्रिभुवननगर निवासी रौनियारविरु
४ वर्ष अगाडि · प्रमुख समाचार
यसअघि गत शनिबार सदरमुकाम मलंगवास्थित पार्टी कार्यालयमा पनि दुई पक्षबीच विवाद हुँदा मन्त्रीका अंगरक्षकले इतर पक्षका नेता बलिराम झा र विनोद खनालमाथि पेस्तोल ताकेको थियो । जसका कारण झडप नै हुन पुगेको थियो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारकुनै बेला जनकपुरको आन्दोलनको केन्द्रबिन्दु मानिने जनकचोकलाई मधेशवादी दलहरुले एमाले निषेधित क्षेत्र घोषणा गरेको बेला युवा नेता साहले सो निषेधित क्षेत्रमा पसेर एमालेको तर्फबाट नेतृत्व गरी नाराजुलुस गरेका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिककेहीदिनपछि केही जिल्लास्तरीय नेताहरु समेत रामचन्द्र झासँगै पार्टी परिवर्तनको मुडमा रहेको बताईन्छ । कमलामा जसपाको मोटो सँख्या रहेको वडा नं. २ र वडा नं. ३ नै पार्टी परिवर्तन गरेपछि जसपा झन कमजोर भएको छ । धनेश्वर र विशेश्वर जसपाको लागि एक खम्बाको रुपमा उभिदै आएका थिए । पार्टीले लगानी र क्रियाशिलताको हिसाबले मूल्याँकन नगर्दा उनीहरुले बाध्यतावंश पार्टी परिवर्तन गरेको बताईन्छ ।
२ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजसोमबार दिउँसो उपमहानगरपालिकाको बजार एरियामा चर्को आवाजमा डीजे बजाउँदै गरेको अवस्थामा नेपाल सुनिल बैण्डका मियाँलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । उनलाई डीजे गाडीसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको न्यौपानेले बताएका छन् ।
२ वर्ष अगाडि · गाउँ / समाज
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कुशवाहा कल्याण समाज, जनकपुरधाम उपमहानगरपालिका नगर समितिका नवनिर्वाचित पदाधिकारीहलाई शनिवार एक समारोहकाबीच प्रमाणपत्र बितरण गरिएको छ । नवनिर्वाचित नगर समिति अध्यक्ष रामनिवास महतोको अध्यक्षता तथा पूर्व जिल्ला अध्यक्ष रामचन्द्र महतोको प्रमुख आतिथ्यमा कुशवाहा कुट्टीको प्र
७ वर्ष अगाडि · न्यूज हाईलाईट
ब्यूरो-रिपोर्टरसिरहा बिष्णुपुर गाउँपालिका वडा नम्बर ३ निवासी रोशन कुमार यादवलाई नाम मिल्ने मात्रको कारण र उनको नागरिकताको प्रतिलिपि मिसिलमा संलग्न गराएर मुद्दामा तानिएको घटना समेत ईन्सपेक्टर सिँहसँग जोडिएको छ ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर