
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६८९ समाचार
ब्यूरो अपरेशनन्यूज ब्यूरो, रौतहट । रौतहटको गरुडा नपा मलाहिटोलकि अन्दाजी ३४ बर्सिय (पुजा देबि) नाम परिवर्तन एक महिलालाई चार जनाको समुहले अपहरण गरेर लाने प्रयास भएको छ । गएराती करिब ९ बजे गरुडा नगरपालिका मलाही टोलकी एक महिलालाई चार जनाको समुहले घरबाटै जबरजस्ती अपहरण गरेर लग्ने प्रयास गरेको परिवारिक श्रोतले जानकारी
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । मोटरसाइकल चोरीको आरोपमा एक युवकलाई ईलाका प्रहरी कार्यलय यदुकूहाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शहिदनगर नगरपालिका वडा नं. ८ बिसरभोरा बस्ने २२ वर्षीय सोनू गोइत रहेको छ भने घटनामा सगंलन सुरेश बिराजी फरार रहेको प्रहरी निरीक्षक दिपक बाबू केसीले जानकारी दिए । प्रहरीका अनुसार स
७ वर्ष अगाडि · देश काल
पत्रपत्रिकान्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिका ८ मा रड प्रहार गरेको घटना झन उग्र रुप लिन थालेको छ । स्थानीय रामबहादुर भण्डारीमाथि वैशाख १५ गते रड प्रहार भयो । रड प्रहारबाट फुटेको टाउँकोमा १९ टाँका लागेको भण्डारी जनकपुर अंचल अस्पतालमा उपचार गराइरहेका छन् । रड प्रहार गरेको आरोपमा उनले जिल्ला प्रहर
७ वर्ष अगाडि · पत्रपत्रिका
देश कालघटनामा संलग्न सारुलाई शनिबार नियन्त्रणमा लिई कर्तव्य ज्यान कसुरमा मुद्दा अगाडि बढाइएको गिरीले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । जल तथा मौसम पूर्वानुमान विभागले आगामी २४ र ३६ घण्टाभित्र नेपाल बाढीको उच्च जोखिममा रहने जनाएको छ । नेपाल बाढी सूचना अनुसार राती ९ बजेको अपडेटले आगामी २४ र ३६ घण्टाभित्र साना नदिहरुमा आकस्मिक बहाबको जोखिम बढने सँकेत दिएको छ । विभागले मौसमको चित्र सार्वजनिक गर्दै रातो र पहेंल
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को बारा जिल्लाको दुई स्थानलाई प्रशासनले शील गरेको छ । यसका साथै ट्रयासिँग समेत सुरु गरेको छ । एकैदिन दुई जनामा कोरोना संक्रमण देखिएपछी उनिहरु रहँदै आएको स्थान सिल गरिएको हो । जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर- ७ जीतपुर र वडा नम्बर - १९ ईनरुवासिरामा बस्दै आ
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजराराब कलेजका प्रत्यासी स्वीयू नेताहरुमा अजय पण्डित, गौत्तम यादव, सिद्धार्थ चौधरी लगायतका नेताहरुलाई पक्राउ गरिएको भन्दै लोविसंघले तत्कालै रिहाईको माग गरेको हो । उनीहरुलाई यथाशिघ्र रिहा नगरे आन्दोलनको चेतावनी दिएको हो ।
२ वर्ष अगाडि · गाउँ / समाज
देश कालउद्योग मन्त्रालय दिने सहमति भएपछि जनमतले अब्दुल खानलाई सरकारमा पठाएको थियो । ११ पुसमा विना विभागीय मन्त्रीको शपथ लिएका अब्दुललाई ३ माघमा मन्त्रिपरिषद् विस्तार गर्दा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारडयुटिको समयमा प्रहरीले कार्यालयभित्रै बर्दि लगाएर सूर्तिजन्य मानिएको रजनीगन्धा सेवन गर्न पाउँछ की पाउँदैन भन्ने प्रश्न गर्दा सिरहाका प्रहरी प्रवक्ताले फोन काटिदिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले बलात्कारीलाई कुनै पनि हालतमा छुट नमिल्ने बताएका छन् । धनुषाको महेन्दनगरमा गत १५ गते भएको बलात्कार प्रकरणमा बोल्दै मन्त्री महासेठले घटनामा संलग्नलाई कुनै पनि हालतमा कानुनले नछाडने दाबी गर्दै आफूलाई बदनाम गर्न म
७ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, सिरहा । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ’ ले अब मधेशसँग आफ्नो ब्रेकअप (सम्बन्ध बिच्छेद) नहुने बताएका छन् । सिरहाको सखुवानन्कारकट्टीमा आजबाट सुरु भएको झण्डा महोत्सवको उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले आफू जहिले पनि
६ वर्ष अगाडि · राजनीतिक
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । विदेह राजा जनकको नगरी जनकपुरधाममा जारी सप्ताहब्यापी रामजानकी विवाह महोत्सवको पाँचौं दिन आज (शनिबार) सीताको मटकोर कार्यक्रम गरिएको छ । मधेशको विधिविधान अनुसार पवित्र गँगासागरमा आज सीताको मटकोर कार्यक्रम गरिएको हो । शुक्रबार तिलकोत्सव सम्पन्न भएको थियो । महोत्सवको पहिलो दिन न
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर