
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६८९ समाचार
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । विश्व महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९)को त्रासलाई मध्यनजर गर्दै प्रदेश २ मा १८५ बेडको आइसोलेसन वार्ड तयार गरिएको छ । प्रदेशका मुख्य–मुख्य अस्पतालमा आइसोलेसन बेड तयार गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी धनुषाको रमदैयास्थित जानकी
६ वर्ष अगाडि · देश काल
कला पृष्ठविमोचन समारोहमा बज्जिका एफ।एम।रौतहटका दिनेश यादव संगम, बज्जिका भाषा प्रशिक्षक विपिन विहारी सिंह, बज्जिका भाषा अभियन्ता विन्दा सहनी, बज्जिका भाषा प्रशारणकर्त्ता रेवन्त झा, बज्जिका भाषा सहयोगी राधेश्याम यादव, लेखक रामअधार पासमान, साहित्यकार रेणु गुप्ता, कवि संजय साह सुदमा, धर्मनाथ प्रसाद, शिवचन्द्र साह, शिक्षक विनोद कुशवाहा र समाजसेवी प्रदीप नारायण यादवलाई बज्जिका सम्मान–२०७८ र बज्जिका भाषा समाजका अध्यक्ष डा। कमलेश्वर प्रसाद सिन्हालाई बज्जिका महारथी सम्मान–२०७८ बाट सम्मानित गरेको छ ।
४ वर्ष अगाडि · कला पृष्ठ
गाउँ / समाजदुखि मण्डल विदेश जाँदा घरमा कुनै कागजात समेत नभएकोले उनलाई खोज्न पनि गाह्रो भएको छ । एकातर्फ उनीसँगै बस्ने कपिलले दुखि नेपाल फर्केको बताउँदा विभिन्न शँका उपशँका उब्जेको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारकूल १३३ किलोमीटरको वृत्तमा यात्रा पूरा गरेपछि फागुन पूर्णिमाका दिन जनकपुरको अन्तगृह परिक्रमा गरेर मिथिला माध्यमिकी यात्रा सम्पन्न गरिन्छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारभागवत महापुराण अनुसार मर्यादा पुरुषोत्तम श्रीरामचन्द्रले नवरात्रको व्रत विधिपूर्वक सम्पन्न गरी दशमीका दिन विजय यात्रा गरेर रावण माथि विजय प्राप्त गरेको वर्णन आउँछ । त्यहाँ आश्विन शुक्लपक्षको नौ अहोरात्रलाई नवरात्रव्रत भनी प्रतिपादन गरिएको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार
विचार / ब्लगराजनीतिक विचार भिन्न हुन सक्छन्, तर समाधान संवाद, सहिष्णुता र सहकार्य बाट मात्र सम्भव हुन्छ । लोकतन्त्र बलियो बनाउन हिंसा होइन, आपसी समझदारी र समावेशी सहमति अपरिहार्य छ । बहुमतको सरकारले देखाइएको चाटुकदार रणनीति समयमै होस् पुर्याइएन भने ध्वस्त हुन बेर लाग्दैन । जसपा नेपालका अध्यक्ष मा।उपेन्द्र यादव
१ वर्ष अगाडि · विचार / ब्लग
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । भारतबाहेक अन्य देशबाट नेपाल आएका विदेशी पर्यटकहरुको एक तिहाईलाई मधेश भ्रमण गराउने उद्देश्यका साथ ‘भिजिट मधेश नेपाल–२०२०’ घोषणा गरिएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा भिजिट मधेश नेपालले पत्रकार सम्मेलन गर्दै भिजिट मधेश नेपाल २०२० को घोषणा गरिएको हो । विगत २ वर्षदेखि सञ्च
६ वर्ष अगाडि · न्यूज हाईलाईट
क्राईम ब्यूरोजसमध्ये ८१ वटा मोटरसाइकल फेला पारी सम्बन्धित सवारी धनीलाई बुझाइसकेका छन् । त्यस्तै, ३६५ वटा मोबाइल चोरी भएको निवेदन परेका मध्ये २६० वटा मोबाइल खोजेर मोबाइल धनीलाई बुझाइएको छ ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
गाउँ / समाजपासवानले मालपोत कार्यालयमा आउने सेवाग्राहीहरू संग छिटो काम गराई दिन्छु भनि रूपैयाको वार्गेनिङ गरि रहेको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकत्यसै गरी नेकपा एमालेले पनि मधेशी कोटामा ५ जना मधेशीलाई मात्र समावेश गरेको छ । मधेशी कोटाबाट १ जना पुरुष गंगाप्रसाद यादवलाई र ४ जना महिलामा अमृत राजवंशी, विना देवी, अमृतादेवी अग्रहरी र प्रतिक्षा तिवारी मुखियालाई राखिएको छ ।
३ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकामा विना विज्ञापनकै करारमा दर्जनभन्दा बढी कर्मचारी भर्ना गरेको रहस्य खुलेको छ । धनुषाको जिल्लाको विकट क्षेत्र मानिने जनकनन्दिनी गाउँपालिकामा विभिन्न पदका करारमा कर्मचारीहरु विना विज्ञापनकै नातावाद कृपावादले भर्ना गरिएको रहस्य बाहिर आएको छ । सो मध
६ वर्ष अगाडि · प्रमुख समाचार
देश कालउनले विभिन्न समयमा नेपाली काँग्रेसको नेतृत्व अन्य पार्टीको नेतृत्व भन्दा दृढ र बलियो रहेको उदाहरण दिए । उनले भने, “सबै दलको परीक्षण भएको छ , नेपाली काँग्रेस नै उत्कृष्ट हो भनेर भन्दिन, तर जति पनि दलहरुले सरकार चलाए, त्यसमध्ये उत्तम नेतृत्व सदैव नेपाली काँग्रेसको छ ।”
५ वर्ष अगाडि · देश काल