
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६८८ समाचार
देश कालनषाधाम स्थित भएको भेलाबाट सर्वसहमतले जिम्मेवारी बाँडिएको छ । जिम्मेवारी समाहाल्दै क्षेत्रीय अध्यक्ष यादवले भन्ने संगठन चुस्त दुरुस्त र संगठन विस्तार पनि गरिने छ ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनस्वास्थ्यकर्मी साहसँग यादवले नै बार्गेनिँग गर्दै आएको बुझिएको छ । विदेश जाने युवाहरुको बाध्यतालाई मौकाको फाईदा उठाउँदै यादवले साहसँग समन्व्य गरी निःशुल्क पाउने कोरोनाको भ्याक्सीन हजारौ रुपैयाँ लिएर भ्याक्सीन विक्री गर्दै आएको खुलेको छ ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
गाउँ / समाजन्यूज ब्यूरो, धनुषा। कमला बचाउ साप्ताहिक अभियान अन्तर्गत शनिबार प्रदेश साँसद किशोरी साहले ५० लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ । धनुषाको सबैला नगरपालिका –१३ को ढोलबाजास्थित सीताघाटमा जागरण भेलाको क्रममा सम्बोधन गर्दै प्रदेश नं. २ का प्रदेश साँसद साहले सो कमला नदी किनारमा धर्मशाला निर्माणको लागि ५०
६ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारसिरहा, २८ माघ । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केहिवर्ष भित्रै मधेशको भूभाग संसारले हेर्नैपर्ने बन्ने बताएका छन् । सिरहाको मिर्चैयामा आज (सोमबार) देखि सुरु भएको ९ दिने प्रथम मिर्चैया महोत्सव–२०७५ को समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकारले गरेको परिकल्पना का
७ वर्ष अगाडि · प्रमुख समाचार
मनोरञ्जनसमाजिक जनचेतनामूलक भिडियोहरु, म्यूजिक भिडियोहरु र अन्य समाजमा जनेचतना फैलाउने, समसमायिक विषयको उठान गर्ने गरी सर्ट फिल्महरु बनाउँदै आएकी अभिनेत्री पूजा ठाकुरको यो समाजिक चेतनाको भिडियोमा वर्तमान समाजको मुखौटा उजागर गरिएको हो ।
६ महिना अगाडि · मनोरञ्जन
स्वास्थ्य ब्यूरोराजधानी हस्पिटलले पटक पटक लापरवाहीले बिरामीको अकालमै ज्यान लिने गरेको छ । जनकपुरमा पछिल्लो समय पालिकाकै सिफारिसमा च्याउ उम्रे झै पाइलै पिच्छे मापदण्ड नै पुरा नगरी हस्पिटल संचालनमा आएको छ ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
राजनीतिकपार्टी सुदृढिकरण, संगडन विस्तार एवं जागरण अभियान अन्तर्गत आयोजित कार्यक्रममा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारयता, टिपर चालक फरार रहेकोमा उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिककार्यक्रममा प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरे, अख्तियारका बर्दिबास प्रमुख रामबहादुर कुरुम्वांग, सहसचिव लक्ष्मी प्रसाद उपाध्याय, प्रदेशका मन्त्रीहरु, स्थानीय निकायका प्रमुख, उपप्रमुख, सरकारी कर्मचारी, पत्रकारहरुको उपस्थिति रहेको थियो ।
२ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । कोरोना भाइरसको सँक्रमणलाई रोकथाम गर्नको लागि सरकारले लगाएको लकडाउन जनकपुरमा आशिंक रुपमा खुलेको देखिएको छ । नेपाल सरकारले बैंक तथा वितीय सँस्थानहरु आजदेखि खोल्ने निर्णय गरेपछि जनकपुर बजारमा मोटो भीड देखिएको छ । जनकपुरको शिवचोक, भानुचोक, मिल्स एरिया, रामानन्दचोक, मुरलीचोक, रा
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजबिनय यादव/न्यूज ब्यूरो, सिरहा, १५ जेठ । आज ११ औं गणतन्त्र दिवसका अवसरमा विविध कार्यक्रम गरी मनाइदै छ । जनआन्दोलन २०६२/६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष १५ जेठमा मुलुकभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने गरिन्छ । यसैबीच, सिरहाको औरही गाउँपालिकामा समेत दौड प्
८ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारचौकको नाम परिवर्तनको विषयलाई लिएर स्थानीयबासीबीच विवाद उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । कलहुवामोरका केही स्थानीयहरूले चौकमा “यादव चौक” को बोर्ड राखेपछि भठिहन र कलहुवामोरका बासिन्दाबीच झडप भएको हो।
१ वर्ष अगाडि · प्रमुख समाचार