
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६८८ समाचार
आर्थिक ब्यूरोराष्ट्रिय बाणिज्य बैंक शाखा राजविराजका सहायक प्रबन्धक अजय प्रताप गौतमले माथि कै आदेशबाट भारतीय रुपैया सटही काउन्टर बन्द गरिएकोले सर्वसाधारणलाई सो सेवा दिन न सकिएको लाचारी व्यक्त गरे ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
उनले भने, “अदालतबाट निर्णय आएपछि मात्रै नयाँ ठेक्कामा जान सकिन्छ ।” आयोजनाअन्तर्गतका पाँच पुलमा भने निर्माणको काम भइरहेको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सिरहामा अवस्थित बहिरा संघ प्रदेशको गौरब रहेको बताएका छन् । सिरहा बहिरा संघको रजत जयन्ती महोत्सवको अबसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यो संस्था प्रदेशको लागि मात्र नभई मुलुककै लागि उदाहरण रहेको बताए । एकजनाको प्रय
७ वर्ष अगाडि · प्रमुख समाचार
देश कालआज शनिबार आयोजक संस्थाको १४ औँ वार्षिकोत्सव समारोहमा मुख्य अतिथिका रुपमा उनी सहभागी हुने भएकी हुन् । आर्मी अफिसर्स क्लबमा आयोजना हुने कार्यक्रममा रामायण प्रेमीहरुको उल्लेख्य सहभागिता रहने आयोजक संस्थाले जनाएको छ ।
२ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरसोही क्रममा प्रमुख दत्तले जनकपुरधाम विमानस्थलको हालको अवस्थामा अधिक सुधार भएको दाबी गरे । उनले यात्रु व्यवस्थापन, सरसफाई, सौन्दर्यीकरणको कार्यमा विमानस्थलको पहिलेभन्दा अहिलेको अवस्था उत्तम रहेको बताए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारविरोध प्रदर्शनमा जसपाका केन्द्रीय सदस्य तथा जनकपुरधाम उप–महानगरपालिकाका निवर्तमान मेयर लालकिशोर साह, नगर अध्यक्ष विष्णुदेव साह, युवा नेता जितेन्द्र यादव, नविन यादव लगायत नेता तथा कार्यकर्ता सहभागी भएका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगरमा सम्पन्न भएको स्वास्थ्य शिविरबाट सयौं नगरवासी लाभान्वित भएका छन् । शहिदनगर नगरपालिकाको आर्थिक सहयोग तथा महिला शहिद समुदायिक अध्ययन केन्द्रको आयोजनामा बुधबार सम्पन्न भएको स्वास्थ्य शिविरको नगरवासीहरुले फाईदा उठाएका छन् । शहिदनगर नगरपालिकाका मेयर (कान्छो मेयर
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
न्यूज हाईलाईटन्यूज ब्यूरो, सप्तरी । गणतन्त्र दिवसको अवसरमा सप्तरीको सुरुंगा नगरपालिकाले छात्राहरुलाई साईकल वितरण गरेको छ । देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइरहँदा सुरुंगा नगरपालिकाले भने अन्य कार्यक्रमसहित जेहेन्दार तथा दलित छात्राहरुलाई साईकल वितरण गरेर मनाएको हो । सुरुंगा नगरभित्रका विद्यालयहरुमा क
७ वर्ष अगाडि · न्यूज हाईलाईट
मृतकको पहिचान भने खुलेको छैन । जिल्ला प्रहरी कार्यालय धनुषाले घटनास्थलमा टोली पठाएर अनुसन्धान सुरु गरेको हो । सिसिटिभीको फुटेज अनुसार गाडीको खोजबिन भईरहेको जनाइएको छ । यसबारे विस्तृत आउन बाँकी छ ।
३ महिना अगाडि · प्रमुख समाचार
देश कालचलचित्रमा कलाकाहरु नवल खड्का, गौरब पहाडी, सुरबिना कार्की, रेबिका गुरूङ्ग, प्रशान्त यादब, मुरलिधर, संजय खतिवडा, रोमियन लिम्बू, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल सिकदार, पर्शुराम चौधरी, महेश गिरी, पुष्प श्रेष्ठ, रितु चौधरी, रबि शाह, ज्ञानेन्द्र कोईराला, प्रेम कार्की आदिको अभिनय गरेका छन्।
२ वर्ष अगाडि · देश काल
कृषि/ कृषकयस्तै, उल्लेख गरिएका पालिकाहरु बाहेकका पालिकाले गर्नुपर्ने आवश्यक पहलको लागि अनुरोध समेत गरिएको छ । जसमा सम्बन्धित जिल्लाको नेपाल विद्युत प्रधिकरणका कार्यालयका प्रमुखसँग भेटी यस कार्यक्रमका लागी छलफल गर्ने, नेपाल विधुत प्राधिकरणको मापदण्ड अनुसार कृषि बिजुली पालिकाले तिर्नु पर्ने र पूर्वाधार निर्माणका लागि बजेट छुट्याउने, यो सबै पालिकाको कार्यपालिकाबाट पास गराई नेपाल बिधुत प्राधिकरणलाई उपलब्ध गराउनु पर्ने, र त्यसपछिका बाँकी कार्यका लागि नेपाल विधुत प्राधिकरण, मधेश प्रदेश कार्यालय र प्रदेश कृषि मन्त्रालयले पहल गर्ने उल्लेख छ ।
३ वर्ष अगाडि · कृषि/ कृषक
अन्तरवार्तारौतहटको गरुडा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत एवम् नेपाल सरकारका उपसचिव टेक राज पन्थी सँग न्यूज ब्यूरोका रौतहट सम्वादाता सन्जय सहनीले गरेको कुराकानीको संक्षिप्त अंश : १. तपाई गरुडा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आफ्नो क्षमता मेहनत लगाइरहनुभएको छ । नगरपालिकालाई राम्रो बनाउन के-के काम
७ वर्ष अगाडि · अन्तरवार्ता