
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६८८ समाचार
प्रमुख समाचारयता, मधेश प्रदेशको राजविराजमा भने मधेशी भाषामा सपथ ग्रहण गरेको भन्दै जसपाका कार्यकर्ताहरुले उनको विरोध गर्दै पुतला समेत जलाएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालडा. राउतका अनुसार, जनकपुरमा गरिएको जनकारवाहीपछि प्रहरीले कार्यकर्तालाई नियन्त्रणमा लिएपछि उनीहरुको रिहाईको लागि जनप्रदर्शन गरिने छ । यसका साथै, उनीहरुले किसानहरुको क्षतिपूर्तिको लागि दबाब स्वरुप समेत चलु जनकपुर, भरु जनकपुर कार्यक्रम राखिएको हो ।
५ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोपक्राउ पर्नेमा जिल्ला सिरहा कर्जन्हा नगरपालिका वडा नं. २ बस्ने बर्ष २२ को डिम्पल यादव र प्रेमनाथ यादव रहेको प्रहरीले जनाएको छ । डिम्पलको साथबाट कटुवा पेस्तोल १ थान, गोली १ थान र नाईट्रोभेट ट्याब्लेट ६ पिस फेलापरेको थियो । सोही घटनामा पक्राउ गरी सोधपुछ गर्दा उक्त घटनामा प्रेमनाथ यादव समेतको संलग्नता रहेको हो भनि जानकारी गराएको भन्दै दुवै जनालाई नियन्त्रणमा लिएको हो ।
६ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, राजविराज । पूर्व पश्चिम राजमार्ग अन्तरर्गत सप्तरीको कुशहामा केही बेर अगाडी भयँकर बस दुर्घटना भएको छ । सप्तरीको सुरँगा नगरपालिका वडा नं. ५ स्थित रहेको कुशहामा पूर्वबाट आउँदै गरेको को १ ख ४९३४ नम्बरको यात्रुवाहक बस र पश्चितबाट जाँदै गरेको को ३४ प ६४२५ नम्बरको मोटरसाईकल (मोसा) एक आपसमा जु
७ वर्ष अगाडि · प्रमुख समाचार
देश कालपरीक्षालाई मर्यादित बनाउन पूर्ण रुपमा सचेत रहेका छौं। सिसिटिभी जडान गरिएको परीक्षा केन्द्रलाई परीक्षा समन्वय समितिको कार्यलयबाटै निगरीनी गरिनुको साथै परीक्षा समन्वय समिति, स्थानिय तह, ईलाका प्रशासन र इलाका सुरक्षा निकायबाट समेत परीक्षा अवधि भर नियमित अनुगमनको व्यवस्था गरेको उनको भनाई छ ।
२ वर्ष अगाडि · देश काल
लोकतान्त्रिक विद्यार्थी सँघबाट स्वीयूको सचिव पदमा निर्वाचत करण साहले यसको लागि क्याम्पस प्रशासनसँग निरन्तर पहल गरेपछि नगदको साटो बैँकबाट कारोबार हुने भएको छ । जसको लागि क्याम्पसले कुमारी बैँकसँग समन्व्य गरेको हो । कुमारी बैँकमा तोकिएको खातामा जम्मा गरी भौचर लेखा शाखामा जम्मा गर्न आग्रह प्रशासनले गरेको हो ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
राजनीतिकपार्टीमा महन्थ ठाकुरसँग रहने विश्वासिलो पात्र मानिएको तथा मधेश आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका नेता सँजय कुमार साहको ईमान्दारितको कदर गर्दै नेता ठाकुरले पनि आफूसँगै राख्दै आएका छन् ।
४ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजपिडकले जाहेरी दर्ता नगराउन विभिन्न किसिमका डरत्रास र धाकधम्की दिदै आएको पिडित महिलाको भाई प्रमोद यादवले बताए । राजनितिक पहुँच र लठ्ठी पावरको आडमा दिनहुँ गाली गलौज तथा झगडा गर्ने बहाना खोज्दै आएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजन्यूज ब्यूरो, सर्लाही । सर्लाहीको अत्रौलीमा बिधुत सर्ट भई आगलागी हुदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । शुक्रवार साझ हरिवन वडा नं। वडा नं। २ स्कुल टोल बस्ने रामबाबु महतोको घरको बिजुली सर्ट भई आगलागी हुदाँ उक्त मुल्य बराबरको क्षति भएको हो । आगलागि बाट हरिवन नगरपालिका वडा नं. २ बस्ने राम बाबु महतोको २
६ वर्ष अगाडि · गाउँ / समाज
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । विश्वमा माहामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसको प्रकोपबाट बच्न कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुलाई विना परीक्षाको पास गरिने भएको छ । भारतको उत्तर प्रदेश राज्यका सबै सरकारी प्राथमिक विद्यालयहरूको कक्षा एकदेखि आठ सम्मका विद्यार्थीहरूको कोरोना भाइरस प्रकोपको कारण परीक्षाम
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । सिरहाको लहानमा जारी स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठकमा गठबन्धनका सँयोजक डा. सिके राउतले नेपाल सरकारसँग गरेको सम्झौतामा आफूले सरकारमा सहभागी हुने तथा राष्ट्रियसभा सदस्य बन्नेगरी कुनै सहमति नगरेको बताएका छन् । नेकपाको सरकारसँग भएको ११ बुँदे सम्झौता पश्चात् पहिलो पटक
७ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोटेण्डर आह्वान नै नगरि स्वीकृतको सूचना प्रकाशित गरि निमित्त प्रमुख प्रशासकीय अधिकृतको सहयोगमा अध्यक्षले २ करोड ४१ लाख १७ हजार ९४१ रुपैयाँको ठेक्का आफ्नो परिवारका सदस्यहरुलाई बाँडेका हुन् । दोश्रो कार्यकाल अध्यक्षमा विजयी भएका अध्यक्ष गुप्ता भ्रष्टाचारी गर्न माहिर रहेको पुष्टि हुन्छ ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो