डा. सिके राउत 'मधेशी भाषा' मा सपथ ग्रहण गरेपछि मधेशको राजधानीमा दिपावली
यता, मधेश प्रदेशको राजविराजमा भने मधेशी भाषामा सपथ ग्रहण गरेको भन्दै जसपाका कार्यकर्ताहरुले उनको विरोध गर्दै पुतला समेत जलाएको हो ।

२०७९ पुस ७ बिहीबार, राति ९:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले मधेशी भाषामा सपथ ग्रहण गरेको भन्दै मधेश प्रदेशको राजधानी जनकपुरधाममा दिपावली गरिएको छ ।
विहिबार डा. सिके राउतले मधेशमा बोलिने भाषालाई समग्रमा मधेशी भाषा भन्दै सोही भाषामा सपथ ग्रहण गरेपछि जनकपुरधाममा दिपावली गरिएको हो ।
मधेशमा बोलिने भाषालाई नै मधेशी भाषाको नाम दिँदै डा. राउतले सपथ ग्रहण गरेपछि मधेशी भाषाको समर्थनमा जनकपुरमा दिपावली गरिएको छ ।
यता, मधेश प्रदेशको राजविराजमा भने मधेशी भाषामा सपथ ग्रहण गरेको भन्दै जसपाका कार्यकर्ताहरुले उनको विरोध गर्दै पुतला समेत जलाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…