
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiसबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६८६ समाचार
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हिमाली युवा क्लबद्धारा आज (विहिबार) बालबालिकाहरुमाझ चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । सामाजिक, धार्मिक, सांस्कृतिक, शिक्षा, स्वास्थ्य, खेलकुद तथा सरसफाइ लगायतका क्षेत्रमा अगे्रणी भुमकिा खेल्दै आएको हिमाली युवा क्लबले चित्रकला प्रतियोगिता गरेको हो । धनुषाको मिथि
६ वर्ष अगाडि · देश काल
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश सरकारले प्रदेश २ को विज्ञान तथा समाजिक विषयको परीक्षा रद्द एवम् स्थगित गरेको भन्दै परीक्षार्थीहरु जनकपुर तताएका छन् । एसईईमा सहभागी हुने परीक्षार्थीहरुले शुक्रबार आज हुने अनिवार्य समाजिक अध्ययन विषयको परीक्षा प्रदेश सरकारले प्रश्नपत्र आउट भएको भन्दै स्थगित गरेकोले उन
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
खेल / खेलाडीजनकपुरधाम, ११ माघ । धनुषाको शहिदनगर नगरपालिकाकी च्याम्पीयन गर्ल सुस्मिता मुखियालाई नगरका मेयर उदय कुमार बरबरियाले सम्मान गरेका छन् । शुक्रबार साँझ सम्मान समारोहको आयोजना गरी शहिद नगरपालिकाकी सुस्मिता मुखियाले थर्ड साउथ एसियन कराँते च्याम्पीयनसिप २०१९ मा सहभागी भई विभिन्न देशलाई पछि पार्दै नेपालको ना
७ वर्ष अगाडि · खेल / खेलाडी
प्रमुख समाचारसभालाई सम्बोधन गर्दै डा. राउतले मधेशी शहीदको भ¥याङ्ग चढेर सत्तामा पुगेका शासकहरुले मधेशीको भावनाको अपमान गरेको आरोप लगाए । ‘अहिले चलेको जङ्गल राजलाई समाप्त गरी जनताको राज्य स्थापना गर्न जरुरी छ ’ राउतले भने, मधेशमा भयावह बेरोजगारीका कारण लाखौं युवा कामका लागि विदेशिने गरेको र बाकसमा तिनको शव आउने गरेकोछ । उनले यस्तो अवस्थालाई मतद्वारा सुधार्न आवश्यक रहेको बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोघटनाको थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको ओलिको भनाइ छ ।लकडाउनको समय सिमानाका शिल गरिएको भएता पनि रौतहटमा चोरी तस्करीको घटना बढेको स्थानीयहरुको गुनासो छ।
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
क्राईम ब्यूरोन्यूज ब्यूरो, जलेश्वर । लागू औषध सहित महोत्तरीबाट एक जना पक्राउ परेका छन् । आईतबार अपरान्ह करिब ५ बजेको समयमा सम्सी बोर्डर भएर भारतबाट नेपाल ल्याउने क्रममा हुलाकी सडकमा पर्ने खखना गाउँमा लागू औषधि सहित एक जना पक्राउ परेको छ। सशस्त्र प्रहरी बल नेपाल (बिओपी) खैरबनी बाट स. प्र. नि. प्रेम बहादुर तमाङ को
८ वर्ष अगाडि · क्राईम ब्यूरो
खेल / खेलाडीजनकपुरधाम, १६ पुस । आगामी सन् २०१८ मा हुन गईरहेको एसियन अटो जिमखाना च्याम्पीयनसीपको लागि नेपालबाट सुरेन्द्र प्रधान छानिएका छन् । शनिबार सम्पन्न अटो नेपाल क्वालिफाइड टेस्टमा प्रधानलाई प्रथम क्वालिफाइडको रुपमा छानिएको हो । देशभरिबाट जम्मा ६४ रेसलर ती अटो च्याम्पीयनसीपमा भाग लिएका छन् भने तराईबाट सुरेन
८ वर्ष अगाडि · खेल / खेलाडी
सम्पादकियमधेशको सरगर्मीलाई ब्यालेन्स गर्नको लागि उपेन्द्र यादव र डा. सिके राउतबीच मोटु पत्लुको जोडीझै बन्नु पनि अनिवार्य आवश्यकता छ ।
३ वर्ष अगाडि · सम्पादकिय
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । राजपा नेपालका नेता महन्थ ठाकुरले सरकार कानुनमार्फत मधेसी जनताको अधिकार कटौती गर्न लागेको आरोप लगाउँदै आक्रोश पोखेका छन् । प्रतिनिधिसभाको विहिबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदै उनले कानुनी रुपमा नै अधिकार कटौतीको प्रयासमा सरकार लागेको भन्दै आक्रोश पोखेका
७ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । नियमित पठनपाठनको माग गर्दै पटक पटक ध्यानाकर्षण गराएपनि चासो नलिएको भन्दै राराब क्याम्पस जनकपुरका प्रमुखलाई कालोमोसो दलिएको छ । राजपा निकटको विद्यार्थी सगठन राष्ट्रिय विद्यार्थी संघले क्याम्पस प्रमुख डा. विजय कुमार लाललाई कालोसो दलेका हुन् । विभिन्न १९ बुंदे माग राख्दै पटक प
७ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटसंजय सहनी, रौतहट । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउत गद्दीले आफ्नै सरकार भएपछि केन्द्र सरकारसँग जनताले हात जोडनु नपर्ने बताएका छन् । १२ प्रतिशत मुस्लिम जन संख्या भएको यस प्रदेशमा संघिय केन्द्र सरकारद्धारा विभिन्न वहानामा हक अधिकार कुंठित गरेको हुँदा तपाईहरुको आफनो सरकार छदा छदै केन्द्र स
८ वर्ष अगाडि · न्यूज हाईलाईट
गाउँ / समाजनर्तकी प्रिति पासवान आम जनता पार्टीकी केन्द्रीय सदस्य, आम कलाकार मँचकी सदस्य समेत रहेकी छन् भने विजय यादव निर्बिज समेत आम कलाकार मँचका सदस्य रहेका छन् । घरदैलोमा उनीहरुको साथै अन्य नर्तकीहरुले नाच गरी पार्टीको प्रचार प्रसार गरेको थियो ।
३ वर्ष अगाडि · गाउँ / समाज