
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiसबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६८८ समाचार
देश कालतेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विनयकुमार झाले २ हजार ८४१ र हाम्रो नेपाली पार्टीका ओमप्रकाश सर्राफले २ हजार ४१ मत पाए ।
३ वर्ष अगाडि · देश काल
विचार / ब्लगभ्रस्टाचार बारे कौटील्यले उहिल्यै भनेका थिए , बरु चरा उडेको आकाशको बाटो सजिलै अनुमान लगाउन सकिएला तर भ्रष्टहरुले अबैध कर्म र तिनले अनुचित तवरमा आर्जन गरेको सम्पत्ति पत्ता लगाउन निकै कठिन हुन्छ । भ्रष्टाचार का कारण अस्वाभाविक र आश्चर्यजनक रुपमा अथाह सम्पत्तिका मालिकहरुको जन्म भैरहेको हुन्छ र राष्ट्र
६ वर्ष अगाडि · विचार / ब्लग
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा माँस मदिरा बन्द गर्ने निर्णय गरिएको छ । बुधबार बसेको सरोकारबालाहरुको छलफलबाट मधेशको महोत्सवको रुपमा चलिआएको रामजानकी विवाहमहोत्सव विवाहपँचमीमा जनकपुरभरि नै माँस मदिरा बन्द गर्ने निर्णय गरिएको हो । सरोकारबालाहरुको बैठकबाट भारत युपी राज्यका मुख्यमन्त्री योगी आदित्
७ वर्ष अगाडि · न्यूज हाईलाईट
सम्पादकियघटनामा राजनीतिक सँलग्नता समेत हुन सक्ने अवस्था देखिन आएकोले यसलाई उच्चस्तरीय छानबिन अन्तर्गत सिआईबीसँग सहकार्य गरी छानबिन गर्नुपर्छ । छानबिनलाई गम्भिर रुपमा मूर्तरुप दिइ पत्रकार यादवको हत्यामा सँलग्नलाई कारवाही गर्न माग गर्दछौँ ।
२ वर्ष अगाडि · सम्पादकिय
१३. परीक्षाको अघिल्लो दिन परीक्षा केन्द्रका कर्मचारीहरुले पालना गर्नेपर्ने कर्तव्य र दायित्व सम्बन्धी जानकारी केन्द्रध्यक्षले दिने । १४. पहिलो दिन परीक्षा सुरु हुनुभन्दा ३० मिनेट आगाडी परीक्षार्थीहरुले आ–आफ्नो सिटमा बस्नुपर्ने लगायतको रहेका छन् ।
४ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । मिनिरल वाटर (शुद्ध पानी) को मागलाई ध्यानमा राख्दै जनकपुरमै सबभन्दा ठुलो फ्याक्ट्री सँचालनमा आएको छ । पिउने पानीको लागि सबभन्दा ठुलो उद्योगको रुपमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १३ कवर्ड हल नजिकै पानी प्लान्ट स्थापना गरिएको हो । सो प्लान्ट १ करोड ३० लाखको लागतमा सँचालनमा
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, रौतहट । गत दुई दिन देखि लापता एक व्यक्तिको शव आज बरामद भएको छ। राजपुर नगरपालिका १ निवासी अन्दाजी ४० बर्षिय सोनेलाल साह सोनारको शव बिओपी कैम्प गौरसंगको तलाबबाट बरामद भएको बिओपीका सशस्त्र प्रहरी निरीक्षण दिपक राज भट्टले जानकारी गराउनु भएको छ। तलाबमा शव देखेपछि सशस्त्रका जवानहरुले शव लाई
७ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजकमला स्नानलाई भूतमेला भनिएपनि बुद्धिजीवी जानकारहरुले यसलाई भूतमेला नभन्न आग्रह गरेका छन् । कमला नदीमा भूतप्रेत नभई घर गोसाई अर्थात देवता पित्तर शुद्धिकरणको लागि कमला स्नान गर्ने भएको हुँदा देवमेला भन्न आग्रह गरेको हो ।
२ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरबर्षौदेखि महिनाथपुर बोर्डरमा एक मात्र पुरानो भवन हुँदा सुरक्षाको दृष्टि र भन्सार व्यवस्थापनको लागि समस्या हुँदै आएकोमा नयाँ भवन सुविधा सम्पन्न निर्माण गरिएको ईन्सपेक्टर खत्रीले बताए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालती दुई बाघ भर्खर माउबाट छुट्टिएको हुनसक्ने जानकारी दिँदै प्रमुख संरक्षण अधिकृत साहले स्थानीय जनतालाई बाघको भय र त्रासबाट बचाउन निकुञ्ज लागिरहेको जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
देश कालशिक्षा ऐन–२०२८ को दफा १७ मा प्रश्न पत्रको गोपनीयता भङ्ग गरेमा वा अरूको परीक्षा दिएमा वा परीक्षाको मर्यादा भङ्ग गरेमा त्यसमा संलग्नलाई कसुरको मात्रा हेरेर १ लाख रुपैयाँ जरिवाना वा ६ महिना कैद वा दुबै सजाय हुनसक्ने उल्लेख गरिएको छ ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारनरहा गाउँपालिका वडा नम्बर ३ मा रहेको उत्खनन स्थलमा उपस्थित व्यक्तिहरु लगायत संचारकर्मीको अनुगमन गर्न जाँदा माफियाहरुले संचारकर्मीको मोटरसाईकलमा खुट्टाले हिर्काइ मोटरर्साकल झरेको अवस्थामा फेला परेको थियो। दुई ओटा मोसा रहेको दुवै लडेको अवस्था थियो। एउटा मोसामा सामान्य स्क्राच र एउटा मोसाको लुपिंग मिरर (ऐना) फुटेको अवस्था रहेको थियो । सो स्थानमा सिरहाका नामुद क्रसर माफिया राम दयाल यादवको ट्रिपर सँचालनमा रहेको पाईएको छ । यसअघि पनि यादवको ट्पिर निरन्तर वन क्षेत्र उत्खनन गर्दै आएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार