नगरकी च्याम्पीयन मुखियालाई कान्छो मेयरको सम्मान
शहिदनगरकी मुखियाले विजयी हाँसिल गरी नगरपालिका सहित देश चिनाएको भन्दै उनलाई सम्मान गरिएको जनाइएको छ ।

२०७५ माघ ११ शुक्रबार, राति ९:४९ बजे१ मिनेट पढाइ
शहिदनगरकी मुखियाले विजयी हाँसिल गरी नगरपालिका सहित देश चिनाएको भन्दै उनलाई सम्मान गरिएको जनाइएको छ ।

२०७५ माघ ११ शुक्रबार, राति ९:४९ बजे१ मिनेट पढाइ

जनकपुरधाम, ११ माघ । धनुषाको शहिदनगर नगरपालिकाकी च्याम्पीयन गर्ल सुस्मिता मुखियालाई नगरका मेयर उदय कुमार बरबरियाले सम्मान गरेका छन् ।
शुक्रबार साँझ सम्मान समारोहको आयोजना गरी शहिद नगरपालिकाकी सुस्मिता मुखियाले थर्ड साउथ एसियन कराँते च्याम्पीयनसिप २०१९ मा सहभागी भई विभिन्न देशलाई पछि पार्दै नेपालको नाम चिनाएको भन्दै मुलुककै कान्छो मेयर उदय कुमार बरबरियाले उनलाई सम्मान गरेका हुन् ।
भारतको गुहाटिमा भएको उक्त कराँते प्रतियोगितामा नेपाल सहित भारत, बँगलादेश, भुटान, माल्दिभ्स, श्रीलंकाका प्रतिस्पर्धीहरुलाई पछि पार्दै नेपालको तर्फबाट ४५ केजी तौल समूहमा शहिदनगरकी मुखियाले विजयी हाँसिल गरी नगरपालिका सहित देश चिनाएको भन्दै उनलाई सम्मान गरिएको जनाइएको छ ।
यसका साथै सो कार्यक्रमको दौरान अन्तराष्ट्रिय कराँते परीक्षामा उतीर्ण भएका विरेन्द्र कर्णलाई समेत सम्मान गरिएको छ भने सुस्मितालाई प्रशिक्षण दिने प्रशिक्षक सुविध बस्नेत (हरी) लाई समेत सम्मान गरिएको हो । सुस्मिता मुखिया शहिदनगर नगरपालिका वडा नं. ४ बस्ने मँजु मुखिया र कन्हैया मुखियाकी पुत्री हुन् ।
सो कार्यक्रमकै दौरान मेयर बरबरिया तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकिशोर साहले हालै सम्पन्न नगरस्तरीय अन्तर विधालय खेलकुद प्रतियोगितामा बिजयी भएका खेलाडीहरुलाई प्रमाण पत्र तथा मेडलका साथ सम्मान गरिएको हो ।
कार्यक्रममा मा.वि. बाट जनता एकाई मा.वि. प्रथम तथा रा.नि.मावि द्धितिय स्थान प्रदान गरेका छन् ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

खेल / खेलाडी

खेल / खेलाडी

खेल / खेलाडी

खेल / खेलाडी
५ घण्टा अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमाम१८ घण्टा अगाडि
जनकपुरमा ई–रिक्सासहित करिब ९ लाखको इलेक्ट्रोनिक्स सामान बरामद२१ घण्टा अगाडि
जंतरमन्तर जान लागेका पूर्व मुख्यमन्त्री एवम् आम जनता पार्टीका सँयोजक अरविन्द केजरीवाल पक्राउ२२ घण्टा अगाडि
जनकपुरमा युवक हत्या प्रकरणः गुण्डासहित उनको आमाबुवामाथि समेत कर्तव्य ज्यानमा जाहेरी१ दिन अगाडि
दिल्लीमा प्रदर्शनअघि सीजेपीका संस्थापक अभिजीत दीपके पनि हिरासतमा१ दिन अगाडि
दिल्लीमा CJP प्रदर्शनअघि युट्युबर ध्रुव राठी गुरुग्रामबाट हिरासतमाव्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
असोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…