प्रमुख समाचारजनकपुर: सिडिओ अफिस धनुषामा आलोपालो सिस्टम, शनिबार पनि खुल्ने
न्यूज ब्युरो, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषा (सिडिओ अफिस) मा सेवाग्राहीहरुको लागि सेन्डीकेट लागू गरिएको छ । यसअघि प्रदेश नं. २ मै सिरहामा सेवाग्राहीहरुको लागि सिन्डीकेट लागू गरिएको थियो भने विहिबारदेखि धनुषा जिल्ला प्रशासन कार्यालयमा पनि सेवाको सिन्डीकेट अर्थात आलोपालो प्रणाली लागू गरिएको
६ वर्ष अगाडि · प्रमुख समाचार









