आर्थिक ब्यूरोफलामे छडको विक्रीवितरण रोकियो
यस्तै, कच्चा पदार्थमा शून्य प्रतिशत भन्सार महशुल हुनु भनेको विश्व व्यापार संगठनको नीति विपरीत हुने भन्दै एसासिएसनले स्पन्ज आइरन र बिलेट दुवै कच्चा पदार्थ भएको र आइरन ओरबाट निर्मित हुने भएपनि स्पन्ज आइरनमा शून्य प्रतिशत भन्सारदर र बिलेटमा ४.७५ प्रतिशत भन्सार दर हुुनु गलत भएको जनाएको छ । साथै २४ वटा उद्योगहरुले बिलेटबाट डण्डी उत्पादन गर्दा प्रति केजी ५ देखि ६ रुपैयाँसम्म महँगो हुने र उपभोक्तालाई प्रत्यक्ष मर्का पर्ने भन्दै एसोसिएसनले प्राइम बिलेट देशमा उत्पादन नहुने हुँदा विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको पनि बताएको छ । स्थानीय व्यवसायलाई उकास्ने नाममा सरकारले यस प्रकारको नीति ल्य
५ वर्ष अगाडि · आर्थिक ब्यूरो










