ब्यूरो अपरेशनकरेन्ट लागेर मृत्यू प्रकरणमा नयाँ ट्वीस्ट, मोटो रकम लिएर जाहेरीमा नाम थपघटको आरोप
न्यूज ब्यूरोसँगको कुराकानीमा रायले आफूमाथि झुठो आरोप लगाएको प्रतिक्रिया दिएका छन् । उनले जाहेरीमा कसको र कति जनाको नाम बारे आफूलाई केही थाहा नभएको बताउँदै प्रहरीलाई जाहेरी दर्ताको लागि दबाब मात्र दिएको दाबी गरे ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन










