न्यूज हाईलाईटनेकपा सरकारले देशलाई भ्रष्टाचारको अखाडा बनायो : नेता प्रसैला
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं पुर्व संसद दिनेश प्रसाद प्रसैला यादवले वर्तमान सरकारले देशलाई भ्रष्टाचारको अखाडा बनाएको आरोप लगाएका छन् । सहिदनगर नगरपालिका वडा नं. ८ स्थित गोठकैलपुरमा नेपाली कांग्रेसले देश भरि संचालन गरेको राष्ट्रिय जागरण अभियान सभालाई सम्बोधन गर्दै उनले जनताबाट
७ वर्ष अगाडि · न्यूज हाईलाईट











