किन हुन्छ यस्तो ?धनुषामा छतबाट लडेर एक युवकको ज्यान गयो
न्यूज ब्यूरो || जनकपुरधाम, १८ चैत्त । धनुषामा छतबाट लडेर एक यूवकको ज्यान गएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ७ स्थित निर्माणधिन घरको रेलिँग हाल्ने क्रममा चिप्लेर छतबाट खसेपछि मृत्यू भएको जनाइएको छ । रेलिँग हाल्ने क्रममा मसाला राख्न जाँदा तीनतल्ले छतबाट लड्दा गम्घिर घाईते भएका क्षीरेश्वर
८ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











