अन्तराष्ट्रियएकै दिनमा थप १५०० व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि
न्यूज ब्यूरो, एजेन्सी । शुक्रवारदेखि र शनिबारसम्मको २४ घण्टाको अवधिमा स्पेनमा १ हजार ५०० भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ । योसँगै स्पेनमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पाँच हजार ७५३ पुगेको छ । यूरोपमा इटालीपछि कोरोना भाइरसका कारण दोस्रो बढी प्रभावित मुलुक स्पेन बनेको
६ वर्ष अगाडि · अन्तराष्ट्रिय










