प्रमुख समाचारडा. सिके राउत मभन्दा जुनियर नेता हुनः जसपा नेता यादव
“२०६२/०६३ मा उपेन्द्र यादवको नेतृत्वमा मधेश आन्दोलन हुदै गर्दा सिके राउत बिदेशमा जागिरे थिए। सिके राउत म भन्दा जुनियर राजनीतिक हुन, उपेन्द्र यादवसंग तुलना गर्ने हैसियत वहासंग छैन।”– उनले लेखेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार











