ब्यूरो-रिपोर्टरजनकपुरधाम: एक घरमा आगलागी हुँदा पूर्व शिक्षकको जलेर मृत्यु, नातिनीले भागेर जोगाइन ज्यान
घटनापछि प्रहरी तथा दमकल टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट घरमा समेत क्षति पुगेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । आगलागीको कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
१ महिना अगाडि · ब्यूरो-रिपोर्टर











