प्रमुख समाचारजनकपुरको माटो लिएर जानकी मन्दिरका महन्थ दास अयोध्या प्रस्थान !
न्यूज ब्यूरो, जनकपुरधाम । भारतमा निर्माण हुन लागेको राम मन्दिरको भूमि पूजनको लागि जनकपुरबाट जनकपुरको माटो लिएर जानकी मन्दिरका महन्थ अयोध्या प्रस्थान भएका छन् । जानकी मन्दिरका बडा महन्थ राम तपेश्वर दासले जनकपुरको माटो, पाँचवटा ईट लिएर भारतको अयोध्याको लागि प्रस्थान गरेका छन् । भारतको उत्तर प्रदेश राज
६ वर्ष अगाडि · प्रमुख समाचार











