कला पृष्ठनेपाल-नेपाली
नेपाल नेपाल मेरो प्यारो नेपाल ! मनले गर्व गर हामी छौं नेपाली !! मधेसी पहाडी द्वन्द्व हटाउ बन जिम्मेवार ! हामी सारा नेपाली बचाऔ नेपाल !! पिछडिएका वर्गलाई सम्मान सबैले गरौं ! धर्म द्वन्द्व र जातीय राजनीति बन्द गरौं ! धर्म संस्कृति र परम्परामा छौं हामी समृद्ध ! पुर्खाहरुले दिनुभएको पहिचानप्रति गर्व गरौ
६ वर्ष अगाडि · कला पृष्ठ











