मनोरञ्जनथर्ड क्लास सिँगर सन्नु कुमार खँगको 'चुम्मा' बाला गीतमा Report गरेपछि युटुबले गर्यो Delete
भोजपुरी गीत नाम मात्रको लागि बदनाम भएपनि अहिले मैथिली भाषाको यीनीहरुले गाउने गीत परिवारसँग बसेर सुन्न सक्ने अवस्था देखिदैनन् । गन्दा शब्दहरु, अन्तरँग शब्दहरु राखेर दिनहुँ खुल्ला, छाडा शब्दहरुले यहाँको समाजलाई निकै लज्जित तुल्याएको छ ।
४ वर्ष अगाडि · मनोरञ्जन











