प्रदेश २ मा अब तीन पार्टीको सरकार बन्ने सहमति, ४ मन्त्रालय टुक्राएर १० मन्त्रालय
सरकारले मन्त्रालय टुक्रयाउने विषयमा आफूहरुसित सल्लाह नगरेको काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले जनाए ।‘सहमतिमा मन्त्रालयको औचित्य र प्रभाव हेरे सहमतिमा टुक्रयाउने निर्णय गर्नुपर्छ ’काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले भने, औचित्य पुष्टि समेत नभइसकेको अवस्थामा मन्त्रालय मात्र टुक्रयाएर हुँदैन।
५ वर्ष अगाडि · पत्रपत्रिका










