गाउँ / समाजजनप्रतिनीधिको गाडी भन्दा जनताको लागि 'एम्बुलेन्स' आवश्यक थियो : उपप्रमुख कार्की
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दीनी गाउँपालिकाकी उप प्रमुख भारती कार्कीले जनप्रतिनीधिको गाडी भन्दा पनि जनताको लागि एम्बुलेन्सको आवश्यकता लाई पूरा गरेको बताएकी छन् । गाउँपालिकामा एम्बुलेन्स नभएको खण्डमा जनप्रतिनीधिहरुले गाडी चढनुभन्दा पहिले आम सर्वसाधारणहरुको लागि एम्बुलेन्स खरिद गरि ल्याएको
७ वर्ष अगाडि · गाउँ / समाज











