गाउँ / समाजप्रदेश २ सरकारले दलितलाई रासन कार्ड वितरण गर्ने, पाउनेछन् यी-यी सुविधा !
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ मा बसोबास गर्ने दलित समुदायले अब सहुलियत दरमा रासन पाउने भएका छन् । उनीहरुले आवश्यक खाद्यान्नहरु सहुलियत दरमा पाउने भएका हुन् । प्रदेश सरकारले दलित समुदायलाई सहुलियत दरमा राहत उपलब्ध गराउन रासन कार्डको व्यवस्था गर्ने भएको छ । रासन कार्ड प्राप्त भएका दलित समुदायलाई
६ वर्ष अगाडि · गाउँ / समाज











