भोली जलेश्वरमा सार्वजनिक विदा, आईतबार पनि सार्वजनिक विदा
यस्तै, यस्तै आईतबार महोत्तरीको बलवा नगरपालिकाले समेत एक दिने विदा दिने जनाएको छ । बलवा नगरपालिकाका मेयर रामविजय महतोले आईतबार परिक्रमाको धार्मिक लस्कर ध्रुवकुण्ड पुग्ने भएपछि सार्वजनिक विदा दिने बताएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार









