प्रमुख समाचारसिरहामा जंगली फल खाँदा १७ जना बिरामी, १ को अवस्था चिन्ताजनक !
न्यूज ब्यूरो, सिरहा । सिरहामा जंगली फल खाँदा १७ जना बिरामी भएका छन् । घाईते भएका १५ जना बालबालिकासहित १७ जना मध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । बाख्रा चराउन गएको बेला बघण्डी नामक फल खाँदा उनीहरु बिरामी भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । जंगली फल खाँएर संखुवानान्कारकट्टी गाउँपालिका–१ म
७ वर्ष अगाडि · प्रमुख समाचार










