गाउँ / समाजकमला नदीको 'उदगम स्थल' मा कमला अभियानीहरु
न्यूज ब्यूरो, जनकपुरधाम । कमला बचाउ अभियान सप्ताहिक कार्यक्रम अन्तर्गत प्रसिद्ध एवम् ऐतिहासिक कमला नदीको केन्द्र बिन्दु सम्म अनुगमन गरिएको छ । पौराणिक एव धार्मिक ईतिहास मानिएका सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ८ कमला नदिको उदगम विन्दु जहाँबाट कमला नदि उत्पत्ति भएको मानिन्छ अभियानीहरुले त्यहाँसम्
६ वर्ष अगाडि · गाउँ / समाज










