बाघ मृत्यू प्रकरण : कारचालक मिश्र धरौटीमा रिहा
गत पुस १८ गते शनिवार बिहान करीब ७ बजे हेटौंडाबाट सर्लाहीतर्फ जाँदै गरेको बा. १६ च ८११ नम्बरको कारले आधाभार जङ्गलको महेन्द्र राजमार्ग सडकमा पोथी पाटेबाघलाई ठक्कर दिएका थिए।
५ वर्ष अगाडि · न्यूज हाईलाईट
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६३२ समाचार
गत पुस १८ गते शनिवार बिहान करीब ७ बजे हेटौंडाबाट सर्लाहीतर्फ जाँदै गरेको बा. १६ च ८११ नम्बरको कारले आधाभार जङ्गलको महेन्द्र राजमार्ग सडकमा पोथी पाटेबाघलाई ठक्कर दिएका थिए।
५ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । वरिष्ठ राजनीतिक विश्लेषक सिके लालले समावेशितालाई खिल्ली उडाउँदै ल्याइएको लोकसेवा विज्ञापन उपर मुख खोलेका छन् । काठमाडौंको माइतीघरमा आरक्षण बचाउ आन्दोलनको १६औं दिनको बिरोध सभालाई सम्बोधन गर्दै लालले आरक्षणलाई आरक्षित समूहको हित भन्दापनि सत्ताधारीहरुले आफ्नो स्वार्थ, सुरक्षा र
७ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । काठमाडौंमा पहाडी मूलका यूवाहरुको एक समूहद्धारा कुटिएका हरिराम यादवको न्यायको लागि काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरिएको छ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको विद्यार्थी संगठन विद्यार्थी जनमत संघ तथा युवा जनमत संघले माईतीघर मण्डलामा विभिन्न नारासहित यादवको न्यायको
७ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमुखियापट्टि मुसरनियाँ पार्टी प्रवेश कार्यक्रममा पुगेका उपेन्द्र यादव र संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई जनमत पार्टीका नेता कार्यकर्ता सहित किसानहरुले कालो झण्डा देखाएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनकुनै अपराधिक कार्यको सफलता पछि काम भएको भनिएको प्रहरी उपरीक्षक शाहले दावी गरेका छन् । उनले आफु बाँच्नको लागि मेरो अडियो सार्वजनिक गर्दा पनि दोषी सहनी उम्कन नसकिने बताए ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । गत आईतबार केही स्थानमा विग्रेको मौसमका कारण आएको प्रलयपछि पुनः शनिबार विहानैदेखि मौसममा खरावी आएको छ । जनकपुर लगायत तराई मधेशको अन्य जिल्ला सहित देशभरिकै मौसममा डरलाग्दो अँध्यारोपन देखिएको छ । मौसम अँध्यारिएसँगै भारी वर्षा समेत भइरहेको छ । यससँगै आज देशभरिको मौसम सामान्यदेख
७ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकर्मचारीलाई हेपेर काम लिने प्रवृतिले उनको कार्यकालमा वरिष्ठ चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु रुष्ट थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमहोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नम्बर २ स्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार झाले कक्षा ७मा पढ्ने एक छात्रालाई यौन दुव्र्यवहार गरेको भन्दै सोही विद्यालयका विद्यार्थीहरु प्रदर्शनमा उतरेका हुन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, रौतहट । घाँटी रेटेर निर्ममता पूर्वक २० बर्षिय दलित युवक निरन्जन रामको हत्यामा संलग्न सात जना व्यक्तिलाई समातेर इलाका प्रहरी कार्यालय गरुडाले विहिवार (आज) सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै डिएसपी ज्ञानकुमार महतोले युवक रामको अनैतिक सम
६ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकजनकपुरधाम, १९ माघ । स्वतन्त्र मधेश गठबन्धनका सँयोजक डा. सिके राउतलाई काठमान्डौँ केन्द्रीय जेलमा ज्यादती गरेको रहस्य बाहिर आएको छ । शनिबार सेन्ट्रल जेलमा भेटघाटको लागि गएका उनका समर्थकहरुले डा. राउतको लागि पत्रपत्रिका लिएर जाँदा उनको लागि पत्रपत्रिका निषेध गरिएको सुरक्षा गार्डलाई उदृत गर्दै उनका समर्
७ वर्ष अगाडि · राजनीतिक
न्यूज हाईलाईटजनकपुरधाम, ५ माघ । जनकपुरमा शनिबार विद्यतु कार्यालयको लापरवाहीका कारण दुई जनाको ज्यान गएको छ भने एक जीवन र मृत्यूबीच जुधिरहेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ कुवा स्थित दुई जग्गा व्यापारीलाई करेन्ट लागेर मृत्यू भएको हो । दिउँसो करिब पौने ४ बजे जनकपुरधाम १२ कुवारामपुर स्थित नारी विकास केन्
७ वर्ष अगाडि · न्यूज हाईलाईट
गाउँ / समाजकेही बेरमा आफ्नो छोरा शिव साह ,भोला साह, नाति भिम साहलाई बोलाई चारै जना मिलि कुटपिट गर्न थालेको बताइएको छ । कुटपिटबाट सक्त घाइते भएका मण्डललाई त्यहाँका स्थानीयले संरक्षण गरि घर सम्म पुर्याउँदा मण्डल २÷३ पटक बान्ता गरेका थिए ।
३ वर्ष अगाडि · गाउँ / समाज