सप्तरीमा डुबेर बालिकाको मृत्यु
मृत्यु हुनेमा स्थानीयवासी १३ वर्षीया अञ्जलीकुमारी यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६३२ समाचार
मृत्यु हुनेमा स्थानीयवासी १३ वर्षीया अञ्जलीकुमारी यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयता, प्रदेश स्वास्थ्य निदेर्शनालयका निमित्त निर्देशक विजय झाले कारोना मृत्यु खोप लगाएको दिन धनमन्तीको मृत्यु भएको हो तर खोपकै कारण मृत्यु भने नभएको बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोअस्पताल व्यवस्थापन समितिको अध्यक्षमा वर्तमान वडाध्यक्ष मनोज दास रहेका छन् । उनी जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट निर्वाचित वडाध्यक्ष हुन् । उनले चोरीलुकी सरकारी सम्पति बेच्न लागेको थाहा पाएपछि युवाहरुले विरोध जनाएका छन् ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजविहिवार पक्राउ पर्नेहरुमा अधिकांश किशोर, युवा तथा विद्यार्थीहरु रहेका छन् । चालकले गरेको कसुर अनुसारको जरिवाना लिएर सवारी साधन अभिभावकलाई जिम्मा लगाइने समेत धनुषा प्रहरीले जनाएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो अपरेशनकित्ता नं. ७८४ पवन मण्डलले पहिलेदेखि नै किनेर राखेकोमा गत बैशाखमा मात्र रजिष्ट्री भएको पाईएको हो ।
३ महिना अगाडि · ब्यूरो अपरेशन
ब्यूरो-रिपोर्टरअहिले सम्म काहा छन भनि समाजिक सन्जालमा खोज्दा मोटो माला लगाएको भेटे,देखेर हैरान भए,मेरो गाउँपालिका जस्तै त्याहा पनि खाएर भाग्न देर लगाउँदैन भनि सतर्क हुन सिरहाको बिष्णुपुर गाउँपालिका अध्यक्ष सत्य नारायण यादबलाइ फोनमा सम्पर्क गर्न खोजिरहेको बताए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारनगरपालिकाले एक नेताको मृत्यूपछि सिँगो स्थानीय तहमै विदाको घोषणा गरेको भन्दै समाजिक सँजालमा विभिन्न टिकाटिप्पणीहरु गरिएको छ । समाजिक सँजालमा प्रयोगकर्ताहरुले नगरपालिका एक पार्टीको भएको की जनताको भएको भनेर प्रश्न पनि तेर्साएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचाररेल सम्झौता भएको कम्पनी इरकानलाई उदृत गर्दै भारतीय मिडिया दैनिक भास्करका अनुसार चोरले बेँचको टायल्ससम्म चोरी गरी लगेको हो । रेल्वे सँचालन नहुँदा विभिन्न ठाउँमा बनेको स्टेशन र हल्ट अझै पनि बेबारिसे अवस्थामा हुँदा चोरले मौकाको फाईदा उठाएको देखिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजविश्व हिन्दु परिषद जनकपुरका मोहन साहले राजदेवी मन्दिरमा टीका लगाएर मात्र प्रवेश पाउने जनाएको छ । राजदेवी मन्दिरमा हुन सक्ने उच्छृँगल गतिविधिलाई नियन्त्रणको लागि सिसिटिभीको निगरानी समेत गरेको भन्दै टिकटोक, रिल्समा अभद्र व्यवहार, उच्छृँगल गतिविधि गर्नेलाई सिसिटिभकै आधारमा कारवाही गर्ने चेतावनी समेत दिएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
मनोरञ्जननयाँ पुस्तामाझ लोकप्रिय यी दुई कलाकारको सहकार्यले भिडियोप्रति दर्शकको आकर्षण बढाएको छ। उत्कृष्ट लोकेसन, भावनात्मक प्रस्तुति र सशक्त टिमवर्कका कारण ‘अहा स दिल लगेली’ छोटो समयमै दर्शकमाझ चर्चा कमाउन सफल हुने अपेक्षा गरिएको छ।
६ महिना अगाडि · मनोरञ्जन
मनोरञ्जनन्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेशबाट प्रतिनिधित्व गर्दै नेपालको ठुलो टिभी रियलीटि साँगीगित शो नेपाल लोक स्टारमा रविराज साह ले जजिस्टहरुबाट सुपर स्टेण्डिंग ओभिएसन पाएका छन् । शुक्रबारको एपिसोडमा मैथिली भाषाको गीत उत्तरही राज सँ जे एलै एक नटिया रे जान बोलको गीत गाएपछि उनलाई सुपर स्टेण्डिंग ओभिएसन दि
७ वर्ष अगाडि · मनोरञ्जन
देश कालसंगठनको कामलाई नै प्राथमिकतामा राखेर अगाडी बढन उनले जसपाका नेता, कार्यकर्ताहरुलाई आग्रह गरे । जसपाबाट सरकारमा वरिष्ठ नेता महेन्द्र यादव अथवा रेणु यादवले नेतृत् वगर्ने छन् । तर यस सम्बन्धमा टुंगो भने लागिसकेको छैन् ।
५ वर्ष अगाडि · देश काल