बिज्ञान-प्रबिधिजनकपुरः अनलाईनमा विदेशीहरुसँग हनिट्रयाप र यौनधन्दा चलाउने १४ पुरुषसहित ९ युवति पक्राउ
यस गिरोहमा काम गर्नेहरु प्रायः २० देखि २८ वर्ष उमेर समूहका युवायुवतीहरु रहेका छन् । आधा दर्जनभन्दा बढी युवतीहरुले सेवाग्राही खोज्ने र आफ्नो जालमा पार्नका लागि विभिन्न प्रलोभन दिने र पछि तस्विर आदानप्रदान मार्फत नग्न फोटो भिडियो बनाएर ब्लैकमेल गर्दै रकम उठाउने कार्य जनकपुरधामबाट सञ्चालन हुँदै आएको थियो ।
३ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











