देश कालजनकपुरः सडकमै रोकि राखिएको ट्रिपरमा मोसा ठोक्किँदा एक युवकको मृत्यू
मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले बताए । ठक्करमा परेर गम्भीर घाइते भएको मोटरसाइकल चालकलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको उनको भनाई छ ।
२ वर्ष अगाडि · देश काल










